Search results for "पानी भएर यात्रा गर्नु"

ओफेरो [opʰero] ना. किनार edge, bank
(sem. domains: 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
Comments (0)

 

ठेम्‍मा [ʈʰem‍ma] क्रि. 1हाल्‍नु to put in, to thrust, to mix, to pour in, throw in
(sem. domains: 7.5.2.3 - केही जोड्‌नु, 5.2.1.2 - खाना तयार गर्नुका चरणहरू, 7.3.2.5 - केही वस्‍तु होचो पार्नु, 3.4.1.1.3 - सिफारिस गर्नु.)
2खसाल्‍नु to cause to fall, to drop, to degrade
(sem. domains: 7.2.2.5.1 - झर्नु, 3.5.6.5 - रुनु, आँसु.)
3ओराल्‍नु to cause to descend, to bring down, to take down
(sem. domains: 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
4झार्नु shake down, knock down
(sem. domains: 7.3.4.3 - तल हाल्‍नु, झार्नु.)
5छर्नु to sow, to disperse, to scatter
(sem. domains: 7.5.7 - धेरै चीजहरू चल्‍नु.)
Comments (0)

 

डाङ्‌खुमा [ɖaŋ‌kʰuma] क्रि. पानीले बगाएर लैजानु, बगाउनु (sem. domains: 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
Comments (0)

 

वाजाक्‍मा [wadzak‍ma] क्रि. 1पौडिनु swim (sem. domains: 7.2.4.2 - पानी भएर यात्रा गर्नु.) 2पौडी खेल्‍नु to swim (sem. domains: 1.3.4 - पानीमा हुनु, 7.2.4.2.2 - पौडिनु.)
Comments (0)

 

वाझाक्‍मा [wadzʰak‍ma] क्रि. पौडी खेल्‍नु to swim (sem. domains: 1.3.4 - पानीमा हुनु, 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
Comments (0)

 

होप्‍मा [hop‍ma] क्रि. 1पिउनु to drink
(sem. domains: 5 - दैनिक जीवन, 7.3.2.5 - केही वस्‍तु होचो पार्नु, 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
2निकाल्‍नु to turn out, to drive away, to banish, to exile, to release, to bring out, to draw out, to take out, to eject
पाङ्‌ठोङ्‌ ओहोङि लिगा चिजाबिजाचि भारा होप्‍मा लिनिगा॥ घर भित्र भएका सामानहरू बाहिर निकाल्‍नु हुँदैन। (sem. domains: 7.7.2 - निशानामा ताक्‍नु, 5.2.1.2 - खाना तयार गर्नुका चरणहरू, 1.3.2.4 - छाल, 3.4 - भावना.)
3भत्कनु to collapse, fall to pieces (sem. domains: 1.1.3.1 - बतास.) 4धुनु to wash, to cleanse, to rinse
मेग्‌ होप्‍मा लाउङ्‌सा जोम्‌ चुवा लिना उपुन्‌ङि खाप्‍मा कोन्‌युक्‌॥ लुगा धुनुको लागी धेरै पानी भएको मूलमा जानु पर्छ। (sem. domains: 2.6.3 - जन्‍म, 1.3.2.4 - छाल, 5.6 - सफा गर्नु, 1.3.3 - भिजेको.)
5तोड्‍नु break
(sem. domains: 1.3.5 - पानीको घोलहरू.)
6झिक्‍नु to take out, to bring out, to dismiss
(sem. domains: 5.4.3.3 - केश रङ्गाउनु.)
7भत्‍काउनु to knock down, to cause to collapse, to take to pieces, to destroy, to demolish
ठेना पाङ्‌ चोक्‍मा लोङ्‌सा नागा सोब्‍बे भान्‍द्राचि होप्‍मा कोन्‌युक्‌॥ ठूलो घर बनाउनुको लागी यी सबै ग्वालीहरू भत्‍काउनु पर्छ। (sem. domains: 7.9.3 - बिगार्नु.)
8पखाल्‍नु to wash, to cleanse
(sem. domains: 7.2.4.2 - पानी भएर यात्रा गर्नु.)
Comments (0)