Search results for "कर गर्नु"

घुरकि ठुम्‍मा [gʰurʌki ʈʰum‍ma] क्रि. प. अरू कसैलाई घुर्काउनु (sem. domains: 3.3.3.5 - कर गर्नु.)
Comments (0)

 

पुमा [puma] क्रि. 1हेर्नु to look, to watch, to care, to look after
(sem. domains: 4.3.2.4 - देखाउनु, 5 - दैनिक जीवन, 6.3.2 - खेतमा हेरबिचार गर्नु, 3.2.2.3 - मूल्‍याङ्कन गर्नु, जाँच, 3.1.2.2 - सूचना, 3.5.1.2.5 - परिचय गर्नु, 3.3.3.5 - कर गर्नु, 3.5.8.4 - देखाउनु, जनाउनु, 3.2.2 - सिक्‍नु, 2.3.1 - देख्‍नु, 3.2.7.1 - आशा, 4.7.5.4 - बचाउनु, 3.5.1.6.1 - प्रदर्शन.)
2हेरचाह गर्नु (sem. domains: 4.3.4.5.2 - ध्‍यान दिनु.)
Comments (0)

 

रिङ्‌माप्‍मा [riŋ‌map‍ma] क्रि. कुरा राख्‍नु (sem. domains: 3.3.3.5 - कर गर्नु.)
Comments (0)

 

हान्‍मा [han‍ma] क्रि. बाँड्‍नु divide, share, allot, distribute
(sem. domains: 3.3.3.5 - कर गर्नु, 7.8 - टुक्राहरूमा बिभाजन गर्नु.)
Comments (0)

 

हाम्‍मा [ham‍ma] क्रि. 1बाँड्‍नु divide, share, allot, distribute
चामा ओमाक्‌ सोब्‍बेलोङ्‌सा बोराबोर हाम्‍मा कोन्‌युक्‌॥ भात तिहुन सबैलाई बरबर बाँड्‌नु पर्छ। (sem. domains: 5.2.2.3 - भोज, 7.3.6.2 - छेक्‍नु, बार्नु, 7.4.4 - बितरण गर्नु, 7.2.2.7 - चक्रमा चल्‍नु, 8.1.6.1 - भाग, 5.2.1.5 - खाना बाँड्‌नु, 7.8 - टुक्राहरूमा बिभाजन गर्नु, 3.3.3.6 - नियन्‍त्रण.)
2छेक्‍नु to come between, to hinder, to prevent, to obstruct
(sem. domains: 3.3.3.5 - कर गर्नु.)
3विभाजन गर्नु to divide (sem. domains: 4.1.5 - एकता.) 4छुट्याउनु to separate, to sever, to set apart
(sem. domains: 4.1.6 - अनेकता.)
5भाग लगाउनु (sem. domains: 4.3.4.5 - भाग गर्नु.) 6बार्नु to enclose, to make a fence, to fence, to surround, to refrain from, to restrain, to prevent
याम्‍बा नायाम्‍बा पाङ्‌ङि पाक्‌ चा लिग्‌निलोक्‌ बारा हाम्‍मा सुराक्छा लियुक्‌॥ चारैतिर घरमा केही पनि नपस्‍ने गरी बार बार्नु सुरक्षा हुन्‍छ। (sem. domains: 7.3.7.2 - पट्याउनु, बेर्नु, 6.5.1.5 - बार, प्रखाल.)
7घेरा हाल्‍नु (sem. domains: 6.6.7.3 - पानी नियन्‍त्रण गर्नु.) 8घेर्नु to surround, to encircle, to besiege, to blockade
(sem. domains: 8.1.2.5 - भाग.)
Comments (0)

 

होक्‍मा [hok‍ma] क्रि. 1कुट्‍नु (मिलमा, ओखलमा, ढिकीमा धान वा अन्य कुराहरू) (sem. domains: 3.3.3.5 - कर गर्नु, 5.2.1.2.2 - ओखल र ढिकीमा पिस्‍नु.) 2पानीले पर्सिनु (sem. domains: 3.2.5.1.1 - भरोसा.)
Comments (0)

 

होम्‍मा [hom‍ma] क्रि. 1निस्कनु to go out, to grow, to produce, to emerge
फाक्खोराङि फाक्‌चिलेट्‌ होम्‍मा ओहोङ्‌ चा चोगु॥ सुँगुरको खोरमा सुँगुरको पाठा निस्‍कने प्‍वाल पनि बनाऊ। (sem. domains: 7.3.2.7 - बाहिर निकाल्‍नु, 1.1.1 - सूर्य.)
2उदाउनु to rise, to appear
नाम्‌ होम्‍मा बेला लिसे॥ घाम उदाउने समय भयो। (sem. domains: 1.1.1.1 - चन्‍द्रमा.)
3सुनिनु to be swelled
याप्‌मि येम्‌ होम्‍मा ओचेट्‌नुना लिनिना॥ मानिसको शरीर सुनिनु राम्रो होइन। (sem. domains: 3.1.2.2 - सूचना, 2.5.6.3 - सुनिनु.)
4निस्‍किनु to come out (sem. domains: 7.2.6.3 - भाग्‍नु, फुत्‍कनु, 3.3.3.5 - कर गर्नु.) 5उम्‍किनु to escape (sem. domains: 7.7.2 - निशानामा ताक्‍नु.)
Comments (0)