Athpahariya - Nepali - English



आ- [a] पू.स. मेरो- my, mine
आ-आप्‍पे [a-ap‍pe] क्रि.वि. भिन्‍न separate, apart, split, broken, different, diverse, dissimilar, distinct, other, fraction
(sem. domains: 7.5.1.1 - छुट्टै, छरपस्‍ट हुनु.)
आआ [aa] ना. कुखुरालाई बोलाउने शब्‍द sound for calling chicken
आइ [ai] निपा. हो (स्‍थान विशेष) yes
आइकेले [aikele] क्रि.वि. एक्‍लै alone (sem. domains: 3.4.2.1.5 - एकान्‍त, 4.1.6.3 - एकल.)
आइकेलेना [aikelena] क्रि.वि. एकलै alone, singly
आइबो [aibo] ना. आँप mango
(sem. domains: 1.5.1 - रूख, 1 - ब्रह्माण्ड, सिर्जना, 5.2.3.1.2 - फलफूलबाट खाना, 6.2.1.4 - फल फलाउनु.)
आइया [aija] वि.बो. घोच्‍दा, लड्‍दा, दुख्‍दा उच्‍चारण हुने शब्‍द sound produced while piercing by something
आइलोक्‌ [ailok‌] क्रि.वि. 1ठिक्‍कै हो maybe alright (sem. domains: 8.1.5.8 - दुरुस्‍त.) 2हो नि आउसा याप्‌मिचिलोक्‌ खेइन्‍गा लोनाँनाआइलोक्‌ आपिगाना टे? हिजो राती मानिसहरूसँग झगडा गर्नु हुँदैन भन्‍दा ठिक्‍कै हो भन्‍थ्‍यो त। 3हो त आसेन्‌ कापाङ्‌ धनकुटा इ लोनाँना आइलोक्‌ आपिगाना हाट्‌लेम्‍बाक्‌माखाक्‌ आपिक्‍ना टे? अस्‍ति तिम्रो घर धनकुटा हो भन्‍दा हो त भन्‍थ्‍यो अहिले चाहिँ होइन भन्‍छौ?
आइलोक्‌ टे [ailok‌ ʈe] निपा. हो त नि yes it is
आउलेबासक्‌ [aulebasʌk‌] ना. वनस्‍पति (औलोको ज्वरोमा प्रयोग गरिने) a kind of herbal plant
आउसा [ausa] क्रि.वि. हिजो राती yesterday night
आए [ae] क्रि. हो yes
(sem. domains: 4.2.3.5 - संगीतात्‍मक उपकरणहरू, 3.3.5.1 - ग्रहण.)
आकाकिॽवा [akakiʔwa] ना. 1गारुड an eagle type bird (sem. domains: 1.6 - पशु.) 2काकाकुल चरा (sem. domains: 1.6.1.2 - चरा.)
आकि [aki] 1प्रश्‍न.वा. कति how much, how many
एलाह! चोमोलोङ्‌मा आकि ओचेट्‌नुना॥ अहो!सगरमाथा कति राम्रो छ। (sem. domains: 6.8.4.3 - मोल राख्‍नु, 3.5.3 - भाषा, 8.1 - परिमाण.)
2क्रि.वि. कस्‍तो of what kind, like what
ना मेन्‍झेमाउङ्‌ आकि पाराना रैछो॥ यी स्‍त्री कस्‍तो खालकी रहे छिन्‌।
आकि मोज्‍जा [aki mod‍dza] वि. 1राम्रो अवसर good opportunity खान्‍ना लाॽवामा हिसिक्‍मा आकि मोज्‍जाना टोॽवा आटुबुएसुए॥ तिमीले नाच सिकाउने राम्रो अवसरको काम पाएका छौ। (sem. domains: 6.1.2.9 - मौका.) 2कस्‍तो राम्रो नागा पिच्‍छाचि आकि मोज्‍जा छ्‌याम्‌ ओलोसे॥ यी केटाकेटीहरू कति राम्रो गीत गए।
आकिटेप्‍मा [akiʈep‍ma] प्रश्‍न.वा. कति वटा how many आङागा ठिमेक्‌ गोडा मेर्‌बाचि उयुङ्‌ग्‍वा खान्‍नाना आकिटेप्मा मेर्‌बाचि उयुङ्‌ग्‍वा॥ मेरो दश वटा बाख्राहरू छन्‌ तिम्रो कति वटा बाख्राहरू छन्‌।
आक्‍खेरि [ak‍kʰeri] 1क्रि.वि. आखिर last, final, latter, finally, eventually, at last, at length, in the long run, want, need
काम्प्‍युटर चाहाबा लिनिनानुङ्‌ इन्‍नेट्‌निङ्‌ आक्‍खेरि चाहाबा लिना रैछौ॥ कम्‍प्‍युटर चाहिँदैन भनेर किनिन आखिर चाहिने रहेछ। (sem. domains: 8.4.5.1.4 - अन्‍तिम.)
2वि. अप्‍ठयारो ओफाबामेङा हाट्‌ले आङा आक्‍खेरिङि ठाइसाङे॥ पैसा नभएर आज म अप्‍ठयारोमा परेको छु।
आक्‍ठाक्‌ [ak‍ʈʰak‌] ना. तान loom
(sem. domains: 6.6.4.2 - डोको र गुन्द्री बुन्‍नु, 6.6.1.4 - लुगा बुन्‍नु, 6.6.1.1 - लुगा.)
आक्‍पा [ak‍pa] ना. डकार belching, burping, eructation
(sem. domains: 1.2.3.3 - ग्‍याँस.)
आक्‍मा [ak‍ma] क्रि. चिल्‍नु sting, prick
(sem. domains: 5 - दैनिक जीवन, 5.2.2.1 - टोक्‍नु, चपाउनु.)
आक्‌मिक्‌ [ak‌mik‌] ना. 1कोका (sem. domains: 5.1.2 - घरायसी सजावटहरू.) 2तान बुन्‍दा प्रयोग हुने साधना a device to pass the thread while making cloth in a loom
आक्‍ला [ak‍la] ना. लुगा झुन्‍ड्याउने ठाउँ hanger (sem. domains: 9.5.1.2 - साधन.)
आखुक्‍टेन्‌ [akʰuk‍ʈen‌] क्रि.वि. कानेकोर्सी four days from today (sem. domains: 8.5.1.5.1 - निकटतम, 3.2.7.3 - भविष्‍यवाणी, 8.4.1.3.1 - हप्‍ताका दिनहरू.)
आगाल्‌ [agal‌] ना. 1छेस्‍किनी latch, metal bolt
(sem. domains: 6.5.2.4 - ढोका.)
2चुकुल latch, hinge, hasp
(sem. domains: 1.2.1.1 - हिमाल, 6.5.2.4 - ढोका.)
3आग्‍लो wooden bolt, latch