Athpahariya - Nepali - English



[i] निपा. हो (third person singular simple present of verb 'is')
इकि [iki] प्रश्‍न.वा. 1कस्‍तो of what kind, like what
ना इकि पाराना याप्‌मि रैछो साक्‍ङा ओलोडुना रिङ्‌ चा खेम्‍सुन्‍ना॥ यो कस्‍तो खालको मानिस रहेछ कसैले भनेको कुरा पनि सुन्‍दैन। (sem. domains: 6.8.4.3 - मोल राख्‍नु, 9.2.1 - बिशेषणहरू, 6.5.1.2 - घरहरूको प्रकार.)
2के what
इकि बो आमाट्‌टुए? के भनिस्‌ अरे?
इकिना [ikina] प्रश्‍न.वा. कस्‍तो of what kind, like what
(sem. domains: 4.4.5 - मौका, 9.2.6.1 - कोटिकार.)
इक्‌कि [ik‌ki] प्रश्‍न.वा. कस्‍तो of what kind, like what
इक्‌किना [ik‌kina] 1क्रि.वि. अचानक unexpectedly, suddenly
(sem. domains: 8.4.8.3 - अचानक, 4.2.1.2 - आकस्‍मिक भेट, 9.2.6.1 - कोटिकार.)
2प्रश्‍न.वा. कसरी how, in what manner
इखाप्‍माङ्‌ [ɪkʰɑp‍mɑŋ्‌] ना. भक्‍तिको अन्‍तमा सोर मिलाउने वा बोलिने शब्‍द, देवतालाइ पुकारिने शब्द
इग्‍मा [ig‍ma] क्रि. उठाउनु (sem. domains: 4.3.5.2 - विश्‍वासी, इमानदार.)
इङा [iŋa] ना. जाँड spirituous liquor made from fermented rice type of beer, fermented wine
(sem. domains: 5.2.2.2 - भोजन, 5.2.2.3 - भोज, 5.2.3.7 - मादक पर्दाथहरू, 5.2 - खाना, 5.2.3.3.4 - मर्चा, खमिर.)
इङा छिप्‍मा [iŋa tsʰip‍ma] क्रि. प. जाँड छान्‍नु
इङा टेमा [iŋaʈema] क्रि. जाँडले मात्‍नु to get intoxicated, to be drunk
इङा ठुक्‍मा [iŋaʈʰuk‍ma] क्रि. जाँड पकाउनु to make wine, beer, liquor (sem. domains: 5.2.2.7 - पिउनु.)
इङा ठुङ्‌मा [iŋaʈʰuŋ‌ma] क्रि. 1जाँड खानु to drink wine, beer, liquor (sem. domains: 5.2.2.7 - पिउनु.) 2जाँड पिउनु (sem. domains: 5.2.3.6 - पेयपदार्थहरू, 5.2.2.7 - पिउनु.)
इङाडाम्‌ [iŋaɖam‌] ना. भट्‍टी पसल wine shop; beer shop (sem. domains: 6.8.4.2 - बेच्‍नु, 5.2.3.7.1 - मादक पर्दाथ बनाउने काम.)
इङाफेबा [iŋapʰeba] ना. जाँडमा हुने कीरा maggot in malt, maggot of alcohol
इङ्‌स्‍वा [iŋ‌s‍wa] क्रि.वि. पछाडि behind, at the back of, the back
(sem. domains: 8.5.1.1.1 - पछाडि, 8.6.1.1 - पछाडि.)
इच्छुट् [ittsʰuʈ] क्रि.वि. चाउरिनु to become wrinkled, to shrivel, to shrink
(sem. domains: 2.1.4 - छाला.)
इच्‍छुट्‌मा [it‍tsʰuʈ‌ma] क्रि. चाउरि पर्नु to wrinkle, to shrivel, to shrink (sem. domains: 2.1.4 - छाला.)
इछुट् [itsʰuʈ] ना. 1चाउरी wrinkle, contraction of skin
2मुजा wrinkle (on the skin), crinkle (on cloth)
इट्मा [iʈma] क्रि. आँट्‍नु to dare, to venture, to be about to do or attempt a thing
(sem. domains: 3.3.2.4 - इच्‍छुक.)
इनाबा [inaba] वि.बो. 1धिक्‍कार condemnation, reproach, contempt, curse interj., fire! accursed be! woe; damn!
(sem. domains: 3.2.1.4 - मूर्ख.)
2थुइय्य
इनामा [inama] वि.बो. 1धिक्‍कार condemnation, reproach, contempt, curse interj., fire! accursed be! woe; damn!
इनामा! ओचाफेन्‍ना टोॽवा काचोक्‍बाचि खानिङा साजाए आटुबुम्‍टुम्‌॥ धिक्‍कार! खराब काम गर्नेहरू तिमीहरूले सजाय पाउने छौ
2थुइय्य (sem. domains: 4.5.6.2 - निम्‍न अवस्‍था, 8.1.5.2 - कुनै पनि.) 3बे कामे इनामा, खान्‌ पिच्‍छाउम्‌ खोड्‌डेना होला! बे कामे/थुइय्य, तँ केटा त कस्तो होला!
इनामा लिसे [inama lise] वि. बेकाम भएको useless
इनामासोङ्‌ [inamasoŋ‌] वि.बो. बे कामे useless
इनुन्‌ [inun‌] क्रि. न किन्‍नु (sem. domains: 3.3.4.4 - रोक्‍नु.)
इन्‍गाइन्‌ [in‍gain‌] ना. 1किनमेल shopping, marketing
रामे लोक्‌ हारिङा बेङ्‌सि इन्‍गाइन्‌ चोगाचुङ्‌ जोम्‌ ओफाबाङि छोङ्‌साचुए॥ रामे र हरिले खेत किनमेल गरेर धेरै पैसामा बिक्री गरे। (sem. domains: 6.8.4.1 - किन्‍नु, 7.3.4.5 - हातको कार्यहरू, 4.2.1.7 - भीड, समूह, 7.5.1 - जम्‍मा गर्नु.)
2ठेलमठेल crowding together, congestion, elbowing, rush, jostling
खालाङ्‌गाङि याप्‌मिचिगा खिमेयाङ्‌मेङा चोगुनाङा इन्‍गाइन्‌ चोक्‍सा ओलाम्‌टिगा॥ शहरमा मानिसहरूको भिडले गर्दा ठेलमठेल गर्दै हिँड्‌छन्‌।

  • Page 1 of 3
  • 1
  • 2
  • 3
  • >