Athpahariya - Nepali - English



आ-aपू.स.मेरो-my, mine
आ-आप्‍पेa-ap‍peक्रि.वि.भिन्‍नseparate, apart, split, broken, different, diverse, dissimilar, distinct, other, fraction
7.5.1.1छुट्टै, छरपस्‍ट हुनु
आआaaना.कुखुरालाई बोलाउने शब्‍दsound for calling chicken
आइaiनिपा.हो (स्‍थान विशेष)yes
आइकेलेaikeleक्रि.वि.एक्‍लैalone3.4.2.1.5एकान्‍त4.1.6.3एकल
आइकेलेनाaikelenaक्रि.वि.एकलैalone, singly
आइबोaiboना.आँपmango
1.5.1रूख1ब्रह्माण्ड, सिर्जना5.2.3.1.2फलफूलबाट खाना6.2.1.4फल फलाउनु
आइयाaijaवि.बो.घोच्‍दा, लड्‍दा, दुख्‍दा उच्‍चारण हुने शब्‍दsound produced while piercing by something
आइलोक्‌ailok‌क्रि.वि.1ठिक्‍कै होmaybe alright8.1.5.8दुरुस्‍त2हो निआउसा याप्‌मिचिलोक्‌ खेइन्‍गा लोनाँनाआइलोक्‌ आपिगाना टे?हिजो राती मानिसहरूसँग झगडा गर्नु हुँदैन भन्‍दा ठिक्‍कै हो भन्‍थ्‍यो त।3हो तआसेन्‌ कापाङ्‌ धनकुटा इ लोनाँना आइलोक्‌ आपिगाना हाट्‌लेम्‍बाक्‌माखाक्‌ आपिक्‍ना टे?अस्‍ति तिम्रो घर धनकुटा हो भन्‍दा हो त भन्‍थ्‍यो अहिले चाहिँ होइन भन्‍छौ?
आइलोक्‌ टेailok‌ ʈeनिपा.हो त निyes it is
आउलेबासक्‌aulebasʌk‌ना.वनस्‍पति (औलोको ज्वरोमा प्रयोग गरिने)a kind of herbal plant
आउसाausaक्रि.वि.हिजो रातीyesterday night
आएaeक्रि.होyes
4.2.3.5संगीतात्‍मक उपकरणहरू3.3.5.1ग्रहण
आकाकिॽवाakakiʔwaना.1गारुडan eagle type bird1.6पशु2काकाकुल चरा1.6.1.2चरा
आकिaki1प्रश्‍न.वा.कतिhow much, how many
एलाह! चोमोलोङ्‌मा आकि ओचेट्‌नुना॥अहो!सगरमाथा कति राम्रो छ।6.8.4.3मोल राख्‍नु3.5.3भाषा8.1परिमाण
2क्रि.वि.कस्‍तोof what kind, like what
ना मेन्‍झेमाउङ्‌ आकि पाराना रैछो॥यी स्‍त्री कस्‍तो खालकी रहे छिन्‌।
आकि मोज्‍जाaki mod‍dzaवि.1राम्रो अवसरgood opportunityखान्‍ना लाॽवामा हिसिक्‍मा आकि मोज्‍जाना टोॽवा आटुबुएसुए॥तिमीले नाच सिकाउने राम्रो अवसरको काम पाएका छौ।6.1.2.9मौका2कस्‍तो राम्रोनागा पिच्‍छाचि आकि मोज्‍जा छ्‌याम्‌ ओलोसे॥यी केटाकेटीहरू कति राम्रो गीत गए।
आकिटेप्‍माakiʈep‍maप्रश्‍न.वा.कति वटाhow manyआङागा ठिमेक्‌ गोडा मेर्‌बाचि उयुङ्‌ग्‍वा खान्‍नाना आकिटेप्मा मेर्‌बाचि उयुङ्‌ग्‍वा॥ मेरो दश वटा बाख्राहरू छन्‌ तिम्रो कति वटा बाख्राहरू छन्‌।
आक्‍खेरिak‍kʰeri1क्रि.वि.आखिरlast, final, latter, finally, eventually, at last, at length, in the long run, want, need
काम्प्‍युटर चाहाबा लिनिनानुङ्‌ इन्‍नेट्‌निङ्‌ आक्‍खेरि चाहाबा लिना रैछौ॥कम्‍प्‍युटर चाहिँदैन भनेर किनिन आखिर चाहिने रहेछ।8.4.5.1.4अन्‍तिम
2वि.अप्‍ठयारोओफाबामेङा हाट्‌ले आङा आक्‍खेरिङि ठाइसाङे॥पैसा नभएर आज म अप्‍ठयारोमा परेको छु।
आक्‍ठाक्‌ak‍ʈʰak‌ना.तानloom
6.6.4.2डोको र गुन्द्री बुन्‍नु6.6.1.4लुगा बुन्‍नु6.6.1.1लुगा
आक्‍पाak‍paना.डकारbelching, burping, eructation
1.2.3.3ग्‍याँस
आक्‍माak‍maक्रि.चिल्‍नुsting, prick
5दैनिक जीवन5.2.2.1टोक्‍नु, चपाउनु
आक्‌मिक्‌ak‌mik‌ना.1कोका5.1.2घरायसी सजावटहरू2तान बुन्‍दा प्रयोग हुने साधनाa device to pass the thread while making cloth in a loom
आक्‍लाak‍laना.लुगा झुन्‍ड्याउने ठाउँhanger9.5.1.2साधन
आखुक्‍टेन्‌akʰuk‍ʈen‌क्रि.वि.कानेकोर्सीfour days from today8.5.1.5.1निकटतम3.2.7.3भविष्‍यवाणी8.4.1.3.1हप्‍ताका दिनहरू
आगाल्‌agal‌ना.1छेस्‍किनीlatch, metal bolt
6.5.2.4ढोका
2चुकुलlatch, hinge, hasp
1.2.1.1हिमाल6.5.2.4ढोका
3आग्‍लोwooden bolt, latch