आठपहरिया - नेपाली - अङ्ग्रेजी
आ
आप्पे appe 1 क्रि.वि. भिन्न separate, apart, split, broken, different, diverse, dissimilar, distinct, other, fraction ना याप्मिङाना ओचाट्ला आप्पे पाराना साक्लोक्चा ठोङ्निना॥ यो मानिसको बानी भिन्न/फरक प्रकारको छ, कसै सँग मिल्दैन। 4.1.6.2 आफै छुट्टिएको समूह 7.5.1.3 विशेष 2 क्रि.वि. बेग्लै separately, apart 4.1.6.2 आफै छुट्टिएको समूह 7.5.1.3 विशेष 3 क्रि.वि. फरक difference, variance, different, unlike 4.2.1.6 सहभागी हुनु 4 क्रि.वि. छुट्टै ना किटाब आप्पे युङ्सु॥ यो किताब छुट्टै राख। 4.1.6.2 आफै छुट्टिएको समूह 3.2.4.1 गलत अर्थ लाउनु 5 क्रि.वि. आफै आङा आप्पे चामा ठुक्टुङ्टुङ्॥ म आफै भात पकाउँछु। 3.3.1.4 अभिप्राय 8.2.5.1 ग्रन्थ 6 क्रि.वि. अलग separate, apart 8.5.1.5 सम्पर्क 7 वि. अर्कै याना याप्मि उप्पा उमा नुङ्ना आप्पे निङ्ना॥ त्यो मानिस उसको बुबा आमा भन्दा अर्कै देखिन्छ। 8.3.5.2.3 भिन्दै
आप्पे आनिगा appe aniga सर्व. आफ्नै own आप्पे आनिगा याप्मिचिडोक् मिसेन् निनिम्चिम्गा॥ आफ्नै मानिसहरूलाई चिन्न सकिदैन। 8.1.1.1.1 एक 4.1.6.5 व्यक्तिगत, सार्वजनिक
आप्पे टाक्मा appe ʈakma क्रि. प. 1 छुट्टै लिनु 7.5.2.4 हटाउनु 2 छुट्टै थाप्नु उपुन्ङिना चुवा लोक् धाराङिना चुवाङि उपुन्ङिना चुवा सेङ्सेङ् लिनाउङ् उपुन्ङिना चुवा आप्पे टाक्मा कोन्युक्॥ कुवाको पानी र धाराको पानीमा कुवाको पानी सफा हुनाले कुवाको पानी छुट्टै थाप्नु पर्छ।
आप्पे निङ्मा appe niŋma क्रि. प. 1 अन्तर देख्नु 2.3.1 देख्नु 2.3.1.1 हेर्नु 2 फरक देखिनु
आप्पे लिमा appe lima क्रि. प. अलग हुनु ओचाफेन्ना ओचाट्लालोक्ना याप्मिलाम्मा आप्पे लिमा कोन्युक्॥ खराब आचारण भएको मानिसबाट अलग हुनु पर्छ। 4.2.1.6 सहभागी हुनु 5.9 बस्नु, रहनु
आप्पे सिमा appe sima क्रि. प. आत्म हत्या गर्नु to kill ourself, suicide 4.3.4.4.1 स्वार्थी 2.6.6.1 मार्नु
आप्पेगा appega वि. 1 फरक difference, different, unlike 8.2.6 दुरी 4.4.2.5 छुट्टै, एकल 2 बेग्लै separately, apart
आप्पेना appena वि. छुट्टै different ओठेगा याप्मिचिगा आप्पेगा निङ्ग्वा बुझा चोक्डेड्डिना॥ ठूला मानिसहरूको आन्तरिक मन/विचार बुझ्न सकिदैन। 8.3.5.2.3 भिन्दै
आप्पेना appena वि. 1 फरक difference, different, unlike 8.2.6 दुरी 2 अन्तर difference, distinction
आप्पेना पारा appena para वि. 1 आफ्नै प्रकारको 7.5.1.1 छुट्टै, छरपस्ट हुनु 2 अनौठो strange, surprising, astonishing 4.9.4 परोपकारी अलौकिक शक्ति
आप्मा apma क्रि. 1 हान्नु to hit, to smite, to give a blow to, to strike, to shoot फिट्काउलिङा कुप्येट्ना वा आप्मा लिनिना॥ गुलेलीले ओथारोमा भएको कुरालाई हान्नु हुँदैन। 7.3.1.1 फ्याँक्नु 3.2.2.6 महशुस गर्नु 2 आउनु to come खान् पाङ्डाड्बा चोक्ङा आप्मा कोन्यक्॥ तपाई पितृ पूजा गर्न आउनु पर्छ। 5 दैनिक जीवन 3 ल्याउनु to bring, to fetch भिरगाउङिना साम्बोक् बिबारेङे छोङ्सिङा आप्मा कोन्युक्॥ भिरगाउँको कोदो बिहिबार हाटमा बेच्न ल्याउनु पर्छ। 7.3.3 कतै लानु
आप्मालिक् apmalik ना. कपास फट्काउने साधन
आप्लिबा apliba ना. बन्दुक gun, rifle , gun, pistol, musket, rifle 9.5.1.2 साधन
आबा aba क्रि. 1 आउनु to come खान् नेहि आबा॥ तिमी यता आउनु। 2 आउ खान् नेहि आबा॥ तिमी यता आऊ। 3.5.1.4.1 बोलाउनु 4.2.1.4.1 स्वागत, ग्रहण 7.2.3.3.1 पुग्नु
आबाहाक् abahak क्रि. आउनु to come
आबुइ abui वि.बो. 1 तर्सिँदा बोलिने शब्द आबुइ ! आङा आहिप्माङ् याङ्डे॥ आम्मै ! म त हिरिक्क भएँ । 2 हतास despair, loss of all hope, discouraged 3.4.2.4.2 घबराउनु 9.2.7 बिष्मयादीवोधक 3 आम्मै word used to express sudden fear, surprise or grief
आबेला abela क्रि.वि. अबेर, ढिला late, too late, delay, lateness 8.4.5.3.4 ढिलाइ
आब्बुइ abbui वि.बो. लड्न लाग्दा वा डर लाग्दा बोलिने शब्द sound produced while falling or afraid आब्बुइ ! आङा आच्चुस्नाँ कोसाङ्वाट्टाङ्॥ धत् ! म त धन् न लडिन ।
आभोर abʰorʌ ना. खाँचो need, necessity, want 8.1.7.3 आवश्यक
आम् am ना. पानी (बाल शब्द) water (child language)
आम्टेउना amʈeuna वि. कत्रो how big or much?, big, huge 8.2.8 नाप्नु