Dhimal – Nepali – English
उ
उइउइलिuiuilivरुनरुन आँट्नु
उका भुतuka bʰutnराँके भुत
उकारिukarinप्वाँलबाट निस्केको माटो
उचितपहरutsit pʌhʌrवि.सामयिक
उटा हायाuʈa hajanसेतो लामो कत्ला भएको माछा
उतारutarn1टिप्पन2टिप्पणी
उथ्लिलिutʰliliadvटिल्ल; रक्सीले टिल्ल
उदादाङकाudadaŋkaवि.1उजाड2नाङ्गो
उदोइपाहाकोudoipahakonविपक्ष
उदोङझोकोकाudoŋdzʰokokaवि.उत्रै; मात्रा; आकार; डिग्रि वा मानमा उस्तै
उधाइका1udʰaikaवि.बौलाहा; पागल
उधाइका2udʰaikaवि.1अचाक्ली2उम्लेको
उधाइलिudʰailiv1सन्कनुमेरो भाइ मसँग सन्क्योकुरा गर्दागर्दै ऊ सन्कन्छ2पागल हुनु
उधिमिudʰimiसर्व. उनीहरू दुई
उधेर्पालिudʰerpalivबिथोल्नुरेडियो बन्द गर, त्यसले मेरो काम बिथोल्छ