Dhimal – Nepali – English



गजुरgʌdzurnकूटबेसोल्कासहज नभएको,गाह्रो,कठिन
गतिgʌtinगुरुत्‍व
गद्दिgʌddinगद्दा
गनgʌnnजरायो
गमगमgʌmgʌmवि.न्यानो
गमगमपाgʌmgʌmpaadvभकाभकभकाभक काम गर्नुभकाभक खानोस्‌भकाभक खानु
गमेलिgʌmelivविचार गर्नुतिम्रो कुरामा म विचार गर्छु
गर्‍हनgʌr‍hʌnnसूर्य ग्रहण
गसgʌsnधिमाल महिलाले लाउने चाँदीको गहना
गहमgʌhʌmnगहुँ
गहमाgʌhʌmanगोमन सर्प
गाअ्‌न्‍हालिgaʔn‍haliv1छल्‍कनुआँखाबाट आँसु छल्‍क्‍यो2छयाप्नु
गाअ्‌लिvपकाउनु (भात)
गाइथामेgaitʰamenगौशाला
गाइल्‍हिgail‍hinकुँजो
गाइसोअ्‌gaisoʔnगौंत; गाईको पिसाब
गाउरिgaurinसोल्‍टा
गाउरिनिgaurininसोल्टिनी
गाउरियाइनिgaurijaininजेठानी; लोग्नेको दिदी; स्‍व‍ास्‍नीको दिदी
गाःकाgaːkanभान्‍सा
गाःकाखिङकाgaːkakʰiŋkanभान्‍से
गागापाgagapaadvखुल्‍ला हुनेगरी
गाङगाउराgaŋgauranअँगेरी
गाङग्राइलिgaŋgrailivकठाङ्‌ग्रिनु; कक्रिनुमेरा औंलाहरू चिसोले कठाङ्‌ग्रिए
गाङपालिgaŋpalivरोकिनु