Search results for "लेगा"

लेगा कोगीनᶫlega ᴴkoginGHमीला लेकु कोल्‍गीक्रि.प.अरूलाई काम अरर्याउनुcommand, order another to perform a task6.1.1कामदारहरू

लेगा झ्‍यीगीनᶫlega ᶫtsᶨiginक्रि.प.श्रमिकlabourer, worker6.9.2परिश्रम

आःवि.नराम्रो, गलतbad, nasty, wrong, falseलेगा आः झ्‍यीये मेतालाकनराम्रो(गलत) काम गर्नु हुँदैन।8.3.7.1नराम्रो4.3.6.4गल्‍ती गर्नु4.3.1.3.2ध्‍यानमग्‍न, सम्‍वेदनशील

क्षाक्‍लेᴴtsʲʰak‍lenकाम (आदरार्थी शब्द)work (honorific term)genलेगा6.1काम

झोलाᶫtsolaCNयुकी लेगा ; झोलाकn1सार्वजनिक कामpublic work6.5.4भौतिक संरचना2झोलाbag, satchel, wallet, pouch, haversack6.7.7.1झोला

छेराᴴtsʰeran1लगनresponsibilityछेरा खुत्‍ती लेगा झ्‍यीघो़लालाक।उत्तरदायी भएर काम गर्नु पर्छ।2जिम्मेवारी

को़बा तीङगीनᴴkøba ᴴtiŋginक्रि.प.योजना बनाउनुmake a planलेगा झ्‍यीगीन एन्‍ला को़बा तीङघो़लालाक।काम गर्नु पहिले योजना बनाउँनु पर्छ6.1.2.5योजना

जेम्‍दी डुगीनdzem‍di ᶫɖuginक्रि.प.भागी जानुrun away, sneak awayलेगा हाज्‍या झ्‍यीना जेम्‍दी ग्‍युक घो़गुलाक।नराम्रो काम गरेमा भागेर हिँड्‌नु पर्छ।7.2.6भाग्‍नु, पछ्याउनु

धी़जी क्‍यागीनᶫtydzi ᴴkʲaginक्रि.प.समय बिताउनुpassing timeलेगा मेत्‍ता ॱहालासुला झ्‍येरी धी़जी क्‍याली।काम नभएर यताउता गरेरै समय बिताउछ।8.4.2समय लिनु

पुजाङᴴpudzaŋadvसबैwhole of, everyone of, all, whole, everythingदी लेगा पुजाङ शीङना लोक्‍ती डोवु।यहाँको काम सबै सिध्‍दियो भने घर फर्केर जान्‍छ।9.2.2क्रिया बिशेषणहरू

क्षेन ताक्‍कीनᴴtsʲʰen ᴴtak‍kinक्रि.प.आलोचना गर्नुcriticiseलेगा मो़घो़गीन झ्‍यीना मीयी लो़ क्षेन ताक्‍ना।नचाहिने काम गर्यो भने अरूले कुरा कटि हाल्‍छ नि।3.5.1.8आलोचना गर्नु

तेनीᴴteniGHधेनी1संयो.अनिएन्‍ला लेगा झ्‍यी तेनी तेमो तारु डोउ।पहिले काम गर अनि रमाईलो हेर्न जम्‍ला।9.6.1.5तर9.2.5.3वाक्‍यगत संयोजकहरु9.6.1.1र, पनि2advतबthen, at that time, thereafter, so, therefore, then emphatic, then9.2.2क्रिया बिशेषणहरू

धास्‍युरीᶫtasʲuriadvसुस्तरी, सुस्तsluggishly, slowlyलेगा छाटाक माज्‍यीदा धास्‍युरी पी धाक्‍जे झ्‍यी।काम हतार नगरीकन बिस्‍तरै राम्रोसंग गर।7.2.1.1हिँड्‌नु

आङजाaŋdzanअधिकारauthority, right, power, possessionआङजा घीरी श्‍युङी लेगा झ्‍यीगीन मी क्‍याला हेत्‍तालाक।अधिकार सबै सरकारी कंर्माचरीहरूसँग हुन्‍छन।3.3.3प्रभाव4.5अधिकार

आरूङच्‍यीaruŋtsʲiवि.ठिकठिकैsatisfactoryमी ताना क्‍योवा लाक माना लेगा झीना आरुङच्‍यी दुक।मान्‍छे हेर्दा मात्र कम्‍जोर रहेछ काम गर्दा त ठिकठिकै रहेछ।8.1.5.5धेरै, थोरै

ख्‍याख्‍योई झ्‍यीगीनᴴkʲʰakʲʰoi ᶫtsᶨiginक्रि.प.रल्‍लनुloiter, wander, loaf, idle away one's timeलेगा स्‍यारी मीझ्‍यीदा ख्‍योख्‍योयी झ्‍येरी धेदी घाने शीङगुवा ॱनाला।काम राम्रोसँग नगरेर रल्‍लेर बस्‍छ अनि कहाँ सिद्दीन्‍छ।6.1.2.4.2अल्‍छी

चे ॱमेथाक्‍कीनᴴtse ᴴmetʰak‍kinवि.अधीरunsteady, unstable, irresolute, impatient, hasty, distractedॱमेक्‍ने हुङगीन मीक्‍याक युतु लेगा झ्‍यीदु च्युक्‍ना चे मेथाक्‍आ ग्‍युक्‍यी।तलबाट आउने मान्‍छेहरू गाउँमा काम गर्न लगायो भने सहन नसक्‍ने रहेछ।4.3.1.5.1अधिर, धैर्य नभएको

साक्‍तेराᴴsak‍teraवि.जे गरे पनि धन आर्जन गर्न नसक्ने व्यक्तिone who no matter what he does, cannot make moneyमी दे हीन्‍ना साक्‍तेरा च्‍यीक डाक, हो़जो़ लेगा च्‍यीक झ्‍यीदी धोराङा भुलीङ हेत्‍ता ॱनीक।यो मान्‍छे धन कमाउन नसक्‍ने एउटा रहेछ, यति काम गर्छ त्‍यहि पनि ऋण छ भन्‍छ।4.4.5.1भाग्‍यमानी