Lhowa - Nepali
आ
आ [ a ] निपा. 1 ल Okay!, Oh!, word used to denote acceptance, surprise, grief (sem. domains: 9.2.6 - निपात .) 2 पनि also, as well as, too ex. झ्याला चीनीआ ॱलुक्दुक छाआ ॱलुक्दुक। चियामा चिनी पनि हालेछ नुन पनि हालेछ। (sem. domains: 9.2.6 - निपात .) 3 समेत along with (sem. domains: 9.6.1.1 - र, पनि .)
आः [ aː ] वि. नराम्रो, गलत bad, nasty, wrong, false ex. लेगा आः झ्यीये मेतालाक । नराम्रो ( गलत ) काम गर्नु हुँदैन। (sem. domains: 8.3.7.1 - नराम्रो , 4.3.6.4 - गल्ती गर्नु , 4.3.1.3.2 - ध्यानमग्न, सम्वेदनशील .)
आःढे [ aːᶫʈe ] वि. खराब bad, evil, corrupt ex. मी आःढे कुमु कुवा ॱनालाक। खराब मान्छे चोरी गर्छ रे। (sem. domains: 8.3.7.1 - नराम्रो .)
आई [ ai ] (var. of GH : ओ ) वि.बो. के what (interrogative pronoun) (sem. domains: 9.1.4 - सामान्य विशेषणहरू .)
आउ [ au ] वि.बो. अपसोच Oh! (expression of regret) (sem. domains: 9.2.7 - बिष्मयादीवोधक .)
आकी [ aki ] (var. of SH : उ ) ना. बुबा father Cross Ref. याप 2 (sem. domains: 9.6.3.4 - सोझै संबोधनका चिन्हकहरू .)
आक्का [ akka ] वि. बीच middle, intermediate (sem. domains: 8.5.4.4 - बीच-बीचमा आउने स्थान, खाली ठाउँ , 8.5.1.2.2 - बीचमा .)
आक्का तोङबा [ akka ᴴtoŋba ] (var. of SH : आक्कुकी तोङबु ) ना. प. बीचको खालि gap (sem. domains: 8.5.4.4 - बीच-बीचमा आउने स्थान, खाली ठाउँ .)
आक्षा [ atsʲʰa ] वि.बो. घिन expression of disgust (sem. domains: 9.2.7 - बिष्मयादीवोधक .)
आक्षु [ atsʲʰu ] वि.बो. चिसोहुँदाको भाव Brrr!, expression for feeling cold (sem. domains: 9.2.7 - बिष्मयादीवोधक .)
आखाखा [ akʰakʰa ] वि.बो. गल्तीको भाव expression for feeling of guilt (sem. domains: 9.2.7 - बिष्मयादीवोधक .)
आङ [ aŋ ] ना. पकड power, right, authority (sem. domains: 2.4.1 - बलियो .)
आङ धाङबु [ aŋ ᶫtaŋbu ] सङ्. प्रथम first, best (sem. domains: 8.1.1.2 - क्रमसूचक अङ्कहरू , 8.4.5.1.2 - पहिलो .)
आङक्षे [ aŋtsʲʰe ] वि. ठूलो अधिकार भएको having great authority or power (sem. domains: 3.3.3.8 - धम्की .)
आङगीन [ aŋgin ] क्रि. अधिकार जमाउनु possess ex. श्युङी सा घीरी आङगीन घा मालाक। सरकारी जग्गा सबमा अधिकार जमाउनु राम्रो होईन। (sem. domains: 6.8.1.1 - प्रभुत्व जमाउनु .)
आङगी़ [ aŋgy ] (var. of GH : आङगु ; आङगी ) ना. आँगन inner courtyard, yard ex. आङगी़ याला हो़क्ना टुवा चेमु चेगुलाक। आँगन खुल्ला भए बच्चा खेल्छ।
आङगे [ aŋge ] ना. मान्छेको नाम person's name (sem. domains: 9.7.1.1 - व्यक्तिवाचक नामहरू .)
आङजा [ aŋdza ] ना. अधिकार authority, right, power, possession ex. आङजा घीरी श्युङी लेगा झ्यीगीन मी क्याला हेत्तालाक। अधिकार सबै सरकारी कंर्माचरीहरूसँग हुन्छन। (sem. domains: 3.3.3 - प्रभाव , 4.5 - अधिकार .)
आङजा झीगीन [ aŋdza ᶫtsigin ] क्रि.प. अधिकार गर्नु rule ex. जाबुलीङ दुरू ग्युयी आङजा झ्यीदालाक। संसारमा पैसाले अधिकार गर्छ। (sem. domains: 8.5.4.2 - क्षेत्र ओगट्नु .)
आङजा तेक्कीन [ aŋdza ᴴtekkin ] क्रि.प. अधिकार दिनु delegate power or authority ex. ग्याउकी गोजेक क्याला आङजा तेपालाक। राजाले नेताहरूलाई अधिकार दिनुभयो। (sem. domains: 4.3.4.5.3 - रेखदेखको लागि जिम्मा दिनु , 3.3.4.1 - आज्ञा गर्नु .)
आङजा थोप्कीन [ aŋdza ᴴtʰopkin ] क्रि.प. अधिकार पाउनु get power or authority (sem. domains: 2.6.6.7 - अधिकार प्राप्त गर्नु .)
आङजी [ aŋdzi ] ना. मान्छेको नाम person's name (sem. domains: 9.7.1 - व्यक्तिगत नामहरू .)
आङजीदा [ aŋdzida ] (var. of CH : आङच्यीन्दा ) वि. बेइमान dishonest, treacherous (sem. domains: 4.3.1.1 - खराब, अनैतिक .)
आङजु [ aŋdzu ] (var. of GH : आङझा ; आङज्ये ) ना. गाली scolding, rebuke (sem. domains: 3.5.1.8.2 - अपमान .)
आङजु ताङगीन [ aŋdzu ᴴtaŋgin ] (var. of CH : आङज्ये ताङगीन ) (imp: आङजु तोङ ) क्रि.प. गाली गर्नु scold (sem. domains: 4.8.4.1 - गाली गर्नु, धम्की दिनु .)