Majhi - Nepali



2अ.क्रि.आउनु; कतैबाट तोकिएको ठाउँमा आइपुग्‍नु; आम्‍दानी हुनु
1स्‍वरवर्ण मध्‍येको दोस्रो स्‍वरवर्ण जिभ्रोको अग्रभाग सक्रिय भइ जिब्रो निम्‍नतम अवस्‍थामा रही, ओठ गोलो नभइ फिजिएको अवस्‍थामा रहँदा उच्‍चारित हुने ध्‍वनि, अग्र, खुला अगोलित स्‍वरवर्ण
आँखिना.आँखा/आँखो; प्राणीको हेर्ने इन्‍द्रिय
आँखिर नानिना.आँखाको नानी; आँखाको पुतली वि. साह्रै मनपर्दो; औधी प्‍यारो
आँखिलाग्‍दाेवि.आँखालाग्‍दो; मनपर्दो
आँगार्‌/आँघारना.आगार/अङ्गार; दाउरा बलेर कोइला भई निभेको, खरानी भइनसकेको कालो वस्‍तु; गोल
आँगालइस.क्रि.आगाल्नु; दुइ हातले च्‍यापेर छातीमा टाँस्‍नु; आगालो मार्नु; ग्रहण गर्नु; लिनु
आँगालास.क्रि.आगाल्नु; दुइ हातले च्‍यापेर छातीमा टाँस्‍नु; आगालो मार्नु; ग्रहण गर्नु; लिनु
आँगालाेना.आगालो/अङ्गालो; दुवै हातले च्‍यापेर छातीमा टाँस्‍ने काम; अङ्कमाल; बाहाँभरिको परिमाण
आँगालेराक.क्रि.आगालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँगालोमारइआगालोमार्नु; अङ्कमाल गर्नु
आँगालोमाराआगालोमार्नु; अङ्कमाल गर्नु
आँगाल्‍लेइक.क्रि.अआालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँगाल्‍ल्‍याक.क्रि.आगालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँटइ1अ.क्रि.अट्नु; ठाउँपुग्‍नु; अटाउने हुनु
आँटइ2स.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँटा2अ.क्रि.अट्नु; ठाउउँपुग्‍नु; अटाउने हुनु अटाउनु; ठाउँ वा भाडोमा अट्न सक्‍ने हुनु; राख्‍ने वा हाल्‍ने ठाउँ तुल्‍याउनु
आँटा1स.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँटा3ना.आँट; काँडादार बोक्रा हुने, कालो बियाँ सेतो कोया हुने, गुलियो फल; सलिफा
आँटाइअ.क्रि.अटाउनु; ठाउँ वा भाडोमा अट्न सक्‍ने हुनु; राख्‍ने वा हाल्‍ने ठाउँ तुल्‍याउनु ना. अटाइ; अटाउने क्रिया वा प्रक्रिया
आँटाइनआँटाइक्रि.वि.अटाई नअटाइ; ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर
आँट्रा1अ.क्रि.आँट्नु; ठाउँ पुग्‍नु; ट्नु स.क्रि. कुनै काम गर्न सुर गर्नु; हिम्‍मत गर्नु
आँट्रा2स.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँठिना.कोया; आँप, कटहर आदि फलको भित्ररहेको बियाँ; फलफूल भित्रको दानु
आँतिना.आन्‍द्रा/आन्‍द्रो; पेटभित्रको मल निकाल्‍ने, गुदद्वारसम्‍म पुगेको नली