Majhi - Nepali
उ
उ स्वरवर्ण मध्येको चौथो स्वरवर्ण जिब्रोको पछिल्लो भाग सक्रिय भइ, जिब्रो उच्चतम् अवस्थामा रही ओठ गोलाकार अवस्थामा रहँदा उच्चारित हुने ध्वनि, पश्य, बन्द, गोलित स्वरवर्ण
उँकुनि ना. जुम्रा/जुम्रो; शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो किरो; कपालमा लाग्ने त्यस्तै कालो रङ्को कीरो; मान्छेको छालामा टाँस्सिएर बस्ने सानो आकारको किर्नु; चमजुम्रो
उँख्लइ स.क्रि. उखेल्नु; जरैसहित बोटबिरुवा उक्काउनु; गाडेको बाहिर झिक्नु; उखाड्नु
उँख्लि ना. ओखल/ओखली; धानकुट्ने काठ वा ढुंगाको साधन
उँख्ल्या स.क्रि. उखेल्नु; जरैसहित बोटबिरुवा उक्काउनु; गाडेको बाहिर झिक्नु; उखाड्नु
उँडिस ना. उडुस; गहतको आकारको रगत चुस्ने किरा
उकालइ स.क्रि. उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकाला स.क्रि. उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकाल्रा स.क्रि. उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकासइ स.क्रि. उकास्नु; भास्सिएको वस्तुलाइ माथि उठाउनु; गहिरो भागमा अग्लो पार्नु; तल्लो स्तरकोलाई माथिल्लो स्तरमा पुर्याउनु
उकासा स.क्रि. उकास्नु; भास्सिएको वस्तुलाइ माथि उठाउनु; गहिरो भागमा अग्लो पार्नु; तल्लो स्तरकोलाई माथिल्लो स्तरमा पुर्याउनु
उकासेरा क.क्रि. उकासिनु; उकास्ने काम गरिनु
उकास्रा स.क्रि. उकास्नु; भास्सिएको वस्तुलाइ माथि उठाउनु; गहिरो भागमा माटो हाली अग्लो पार्नु; तल्लो स्तरकोलाई माथिल्लो स्तरमा पुर्याउनु
उकास्सेइ क.क्रि. उकासिनु; उकास्ने काम गरिनु
उकास्स्या क.क्रि. उकासिनु; उकास्ने काम गरिनु
उक्लइ अ.क्रि. उक्लनु; माथितिर जानु; मास्तिर पर्नु; उकालो लाग्नु
उक्लरा अ.क्रि. उक्लनु; माथितिर जानु; मास्तिर पर्नु; उकालो लाग्नु
उक्ला 1 क.क्रि. उक्लाउनु; उक्लन लाउनु
उक्ला 2 स.क्रि. उक्लाउनु; दोहोर्याएर खनजोत गर्नु
उक्लाइ 2 क.क्रि. उक्लाउनु; उक्लन लाउनु
उक्लाइ 1 स.क्रि. उक्लाउनु; दोहोर्याएर खनजोत गर्नु
उक्लाउरा 1 क.क्रि. उक्लाउनु; उक्लन लाउनु
उक्लाउरा 2 स.क्रि. उक्लाउनु; दोहोर्याएर खनजोत गर्नु
उक्लेइ अ.क्रि. उक्लिनु हे. उक्लइ; उकालो लागिनु
उक्लेरा अ.क्रि. उक्लिनु; हे. उक्लइ; उकालो लागिनु