Majhi - Nepali
ए
एस्वरवर्ण मध्येको पाँचौं स्वरवर्ण जिब्रोको अग्रभाग सक्रिय भइ, जिब्रो उच्च अवस्थामा रहि ओठ गोलो फिजिएको अवस्थामा रहँदा उच्चारित हुने ध्वनि, अग्र आधाबन्द अगोलित स्वरवर्ण
एउटवि.एउटा; एकवटा; एकमात्र; यौटा
एउटोवि.एउटा/यौटा; एकवटा; एकमात्र; यौटा
एकअर्का सँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु
एकन्टाेवि.एकुन्टा; एक एकवटा क्रि.एक एकगरेर
एकन्टिवि.एकौटी; एकएकवटी; हरेककी; प्रत्यककी (स्त्री)
एकानवि.अरू; आफूदेखि बाहेकको; पराई; बढ्ता, थप संयो. अनि; फेरि
एकोहोरेराअ.क्रि.एकोहोरिनु; एकोहोरो भएर लागिपर्नु; एकतर्फि बन्नु; एउटै विषयमा केन्द्रित हुनु
एकोहोर्याप्रे.क्रि.एकोहोर्याउनु; एकोहोरो पार्नु; एकोहोरिन लाउनु
एकोहोर्याइप्रे.क्रि.एकोहोर्याउनु; एकोहोरो पार्नु; एकोहोरिन लाउनु
एकोहोर्याउराप्रे.क्रि.एकोहोर्याउनु; एकोहोरो पार्नु; एकोहोरिन लाउनु
एकोहोर्रेइअ.क्रि.एकोहोरिनु; एकोहोरो भएर लागिपर्नु; एकतर्फि बन्नु; एउटै विषयमा केन्द्रित हुनु
एकोहोर्र्याअ.क्रि.एकोहोरिनु; एकोहोरो भएर लागिपर्नु; एकतर्फि बन्नु; एउटै विषयमा केन्द्रित हुनु
एक्काउक्रि.वि.एकलै; एक जना मात्र; आफू मात्र
एक्तारेक्रि.वि.एकतारै; एकनाससँग; लगातार
एक्लेक्रि.वि.एकलै; एक जना मात्र; आफू मात्र
एक्लेदुक्लेक्रि.वि.एकलैदोकलै; एक दुई जना मात्र
एक्सरेराअ.क्रि.एकसरिनु; धान कुटदा आधाभन्दा बेसी चामल हुनु
एक्सर्यास.क्रि.एकसर्याउनु; एकसरिने पार्नु; एकसरो तुल्याउनु
एक्सर्याइस.क्रि.एकसर्याउनु; एकसरिने पार्नु; एकसरो तुल्याउनु
एक्सर्याउरास.क्रि.एकसर्याउनु; एकसरिने पार्नु; एकसरो तुल्याउनु
एक्सर्रेइअ.क्रि.एकसरिनु; धान कुटदा आधाभन्दा बेसी चामल हुनु
एक्सर्र्याअ.क्रि.एकसरिनु; धान कुटदा आधाभन्दा बेसी चामल हुनु
एङ्नाइँक्रि.वि.अस्तिभन्दा केहि दिन पहिले
एनाइक्रि.वि.अस्ति; हिजोभन्दा एक दिनअगाडि