Majhi - Nepali
ओ
ओस्वरवर्ण मध्येको छैंठौं स्वरवर्ण जिब्रोको पछिल्लो भाग सक्रिय भइ, जिब्रो उच्च अवस्थामा रही, ओठ गोलाकार अवस्थामा रहँदा उच्चारित हुने ध्वनि, पश्च आधाबन्द गोलित स्वरवर्ण
ओइज्यालना.ओझेल; घाम छेकिएको ठाउँ; छहारी
ओइराप्रे.क्रि.ओइराउनु; ओइरिन लाउनु
ओइराइप्रे.क्रि.ओइराउनु; ओइरिन लाउनु
ओइराउराप्रे.क्रि.ओइराउनु; ओइरिन लाउनु
ओइरेइस.क्रि.ओइरनु/ओइरिनु; पकाउन बसालेको भाँडामा चामल, दाल, तरकारी हाल्नु; मीलमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु; धेरै दिनु अ.क्रि. तरल, धूलो, दानादार वस्तु पोखिनु; लस्कर लाग्नु; जाइलाग्नु
ओइरेरास.क्रि.ओइरनु/ओइरिनु; पकाउन बसालेको भाँडामा चामल, दाल, तरकारी हाल्नु; मीलमा धान, मकै कुट्न पिँध्नका लागि हाल्नु; धेरै दिनु अ.क्रि. तरल, धूलो, दानादार वस्तु पोखिनु; लस्कर लाग्नु; जाइलाग्नु
ओइर्यास.क्रि.ओइरनु/ओइरिनु; पकाउन बसालेको भाँडामा चामल, दाल, तरकारी हाल्नु; मीलमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु; धेरै दिनु अ.क्रि. तरल, धूलो, दानादार वस्तु पोखिनु; लस्कर लाग्नु; जाइलाग्नु
ओइलइअ.क्रि.ओइलनु; फूल, सागपातको ताजापन नाश हुनु
ओइलराअ .क्रि. ओइलनु; फूल, सागपातको ताजापन नाश हुनु
ओइलास.क्रि./प्रे.त्रि ओइलाउनु; सागपातलाई घाममा अलिअलि सुकाउनु; ओइलिएको पार्नु अ.क्रि. ओइलनु
ओइलाइस.क्रि./प्रे.त्रि ओइलाउनु; सागपातलाई घाममा अलिअलि सुकाउनु; ओइलिएको पार्नु अ.क्रि. ओइलनु
ओइलाउरास.क्रि./प्रे.त्रि ओइलाउनु; सागपातलाई घाममा अलिअलि सुकाउनु; ओइलिएको पार्नु अ.क्रि. ओइलनु
ओइलेइअ.क्रि.ओइलिनु; सागपातको ताजापन निख्रनु; ओइलनु
ओइलेराअ.क्रि.ओइलिनु; सागपातको ताजापन निख्रनु; ओइलनु
ओइल्याअ.क्रि.ओइलनु/ ओइलिनु; फूल, सागपातको ताजापन नाश हुनु प्रे.क्रि. ओइल्याउनु; ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु
ओइल्याइप्रे.क्रि.ओइल्याउनु; ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु
ओइल्याउराप्रे.क्रि.ओइल्याउनु; ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु
ओकटइस.क्रि.ओकट्नु हे. ओगटइ
ओकटास.क्रि.ओकट्नु हे. ओगटइ
ओकटेराक.क्रि.ओकटिनु; ओगटिनु
ओकट्टेइक.क्रि.ओकटिनु; ओगटिनु
ओकट्ट्याक.क्रि.ओकटिनु; ओगटिनु
ओकट्रास.क्रि.ओकट्नु हे. ओगटइ
ओकलइस.क्रि.ओकल्नु; खाएको वस्तु मुखैबाट बाहिर निकाल्नु; उकेल्नु