Majhi - Nepali



व्‍यञ्‍जन वर्ण, जिब्रोको पछिल्‍लो भाग कोमल तालुमा जोडिएर आएको सासको आगमनमा पूर्ण अवरोध भएपछि उच्‍चारण अवयव पुनः खुल्‍न गई सासबाहिर निस्‍किँदा उच्‍चारित हुने ध्‍वनि कण्‍ठ्यस्‍पर्श अघोष अल्‍पप्राण व्‍यन्‍जनवर्ण
कइँडाना.कैँडो; सानो फर्सीको गट्टो
कइनिना.कुरो; कसैलाई केहि भन्‍ने काम; वार्ता; विषय
कउँटिपरइस.क्रि.निहुरिनु; निहुरनु; निहुरने होइनु बुर्रा मानुस् कउँटि परिकइ हिन्‍छइ । बुढो मानिस कुप्रीपरेर हिडछ ।
कउँटिपरास.क्रि.निहुरिनु; निहुरनु; निहुरने होइनु
कउँडाना.गाँस; एकपटक मुखमा हाल्‍दाको परिमाण उदा़ एक कउँडा भात कुकल् लाइ दि एक गाँस भात कुकुरलाई दे
कउँनिना.कागुनो; जौको जस्‍तो बाला हुने सर्सिउँजस्‍तो दाना फल्‍ने अन्‍न कागुनु
कउँलाअ.क्रि.कम्‍लाउनु; गाई भैँसी बाली हुनु
कउँलाइअ.क्रि.कम्‍लाउनु; गाई भैँसी बाली हुनु
कउँलोवि.कमलो; मुलायम; सजिलै टोकिने; दयालु कलिलो उमेरको; कमलो; नछिप्‍पिएको
कउडिसक्रि.वि.कता; कता तिर; कुन दिशातिर
कउरोक्रि.वि.कतै; कुनैतर्फ; कुनै ठाउँमा; कहीँ
कउलवि.कलिलो; बाल उमेरको; नरम; कमलो; नछिप्‍पिएको
ककइना.काका; बाबुको भाइ, कान्‍छाबा
कक्रइअ.क्रि.कक्रनु; कक्रक्‍क पर्नु; गँगरिनु
कक्रराअ.क्रि.कक्रनु; कक्रक्‍क पर्नु; गँगरिनु
कक्राप्रे.क्रि.कक्राउनु; कक्रक्‍क पार्नु; कक्रने गराउनु
कक्राइप्रे.क्रि.कक्राउनु; कक्रक्‍क पार्नु; कक्रने गराउनु
कक्राउराप्रे.क्रि.कक्राउनु; कक्रक्‍क पार्नु; कक्रने गराउनु
कक्रेइअ.क्रि.कक्रिनु; कक्रक्‍क होइनु वा परिनु
कक्रेराअ.क्रि.कक्रिनु; कक्रक्‍क होइनु वा परिनु
कक्र्‍याअ.क्रि.कक्रनु/कक्रिनु; कक्रक्‍क पर्नु; गँगरिनु; कक्रक्‍क होइनु वा परिनु
कखक्रि.वि.कहिले/कैले; कुन समयमा; कुन बेला
कखनक्रि.वि.कहिले/कैले; कुन समयमा; कुन बेला
कखन्कखनक्रि.वि.कहिलेकहिँ; कुनै कुनै समयमा