Majhi - Nepali



व्‍यञ्‍जन वर्ण, जिभ्रोको पछिल्‍लो भाग कोमल तालुमा जोडिएर भित्रबाट आएको सासको आगमनमा पूर्ण अवरोध भएपछि उच्‍चारण अवभव पुनः खुल्‍न गई सास बाहिर निस्‍कँदा उच्‍चरित हुने ध्‍वनि, कण्‍ठ्यस्‍पर्श सघोष अल्‍पप्राण व्‍यन्‍जनवर्ण
गँगरेराअ.क्रि.गँगरिनु; चिसोले शरीर कठ्याङ्ग्रिनु; गँगर्किनु
गँगर्केइअ.क्रि.गँगर्किनु; जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु
गँगर्केराअ.क्रि.गँगर्किनु; जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु
गँगर्क्‍याअ.क्रि.गँगर्किनु; जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु प्रे.क्रि. गँगर्क्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगर्‍याउनु
गँगर्क्‍याईप्रे.क्रि.गँगर्क्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगर्‍याउनु
गँगर्क्‍याउराप्रे.क्रि.गँगर्क्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगर्‍याउनु
गँगर्‍यास.क्रि./प्रे.क्रि. गँगर्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगरिन लाउनु
गँगर्‍याइस.क्रि./प्रे.क्रि. गँगर्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगरिन लाउनु
गँगर्‍याउरास.क्रि./प्रे.क्रि. गँगर्‍याउनु; जाडोले कक्रक्‍क पार्नु; गँगरिन लाउनु
गँगर्रेइअ.क्रि.गँगरिनु; चिसोले शरीर कठ्याङ्ग्रिनु; गँगर्किनु
गँगर्र्‍याअ.क्रि.गँगरिनु; चिसोले शरीर कठ्याङ्ग्रिनु; गँगर्किनु
गँडावि.गँडोहो; गाँड भएको; गँडाहा
गँधिना.पतेरो; बिरुवाको पातमा लाग्‍ने पातैका रंगको कीरो
गँसाउराप्रे.क्रि.गँसाउनु; गाँस्‍न लाउनु
गउँचना.गुँज; रछायाँ रातो, केहिकालो र राघे रंगको हुने, कोशीहरुमा पाइने विशाल शरीरहुने माछाको एक प्रकार
गउँत्‍यास.क्रि.गउँत्‍याउनु; गाईले मुत्‍नु
गउँत्‍याइस.क्रि.गउँत्‍याउनु; गाईले मुत्‍नु
गउँत्‍याउरास.क्रि.गउँत्‍याउनु; गाईले मुत्‍नु
गउरुङना.उपाध्‍यक्ष्‍य; माझी समुदायको मान्‍यजन मध्‍यको एक
गगलाना.भ्‍यादल; कत्‍ला नहुने केही रातो रङको माछा
गच्‍कइअ.क्र. गच्‍कनु; मनको खुसी देखाउने गरी गजक्‍क पर्नु
गच्‍कराअ.क्रि.गच्‍कनु; मनको खुसी देखाउने गरी गजक्‍क पर्नु
गच्‍काप्रे.क्रि.गच्‍काउनु; गम्‍काउनु; गच्‍काउनु
गच्‍काइप्रे.क्रि.गच्‍काउनु; गम्‍काउनु; गच्‍काउनु