घटा2अ.क्रि.घट्नु; थोरै हुनु; घटी हुनु; मासिनु; खर्च हुनु; दुब्लो हुनु प्रे.क्रि. घटाउनु; घट्ने पार्नु; खर्च हुने पार्नु; छोट्याउनु; दुब्लो तुल्याउनु; घटना घट्ने पार्नु
घटा1अ.क्रि.घट्नु; घटना हुनु; संयोगले केहि काम हुनु
घटाइप्रे.क्रि.घटाउनु; घट्ने पार्नु; खर्च हुने पार्नु; छोट्याउनु; दुब्लो तुल्याउनु; घटना घट्ने पार्नु
घटाउराप्रे.क्रि.घटाउनु; घट्ने पार्नु; खर्च हुने पार्नु; छोट्याउनु; दुब्लो तुल्याउनु; घटना घट्ने पार्नु
घट्कास.क्रि.घट्काउनु; तरल पदार्थ निल्नु; घुट्क्याउनु
घट्काइस.क्रि.घट्काउनु; तरल पदार्थ निल्नु; घुट्क्याउनु
घट्काउरास.क्रि.घट्काउनु; तरल पदार्थ निल्नु; घुट्क्याउनु
घट्रा1अ.क्रि.घट्नु; थोरै हुनु; घटी हुनु; मासिनु; खर्च हुनु; दुब्लो हुनु