Majhi - Nepali
च
चव्यञ्जनवर्ण, जिभ्रोको फलकले दन्त्यमूललाई छोएपछि बिस्तारै खुलेर घर्षणका साथ सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि, दन्त्यमूल संघर्षी, अघोष अल्पप्राण व्यन्जन वर्ण
चइतना.चैत्र/चैत; वर्षको बाह्रौं वा अन्तिम महिना
चइतिना.चैतेचरो; राती चईत् चईत् गरेर कराउँदै उड्ने चरो
चउखुर्यास.क्रि./प्रे.क्रि. चौखुर्याउनु; चार हात खुट्टा एकै ठाउँमा पारेर बाँध्नु
चउखुर्याइस.क्रि./प्रे.क्रि. चौखुर्याउनु; चार हात खुट्टा एकै ठाउँमा पारेर बाँध्नु
चउखुर्याउरास.क्रि./प्रे.क्रि. चौखुर्याउनु; चार हात खुट्टा एकै ठाउँमा पारेर बाँध्नु
चकारस.क्रि.पोल्न्ाु; घामले डढाउनु
चक्नाना.चकानु; चक्का चक्का पारेर काटिएका टुक्रा; चानु; चाना
चक्मलना.चकमक; दर्शनढुङ्गामा फलाम घोटेर आगो पार्ने साधन
चखाउराप्रे.क्रि.चखाउनु; चाख्न लाउनु; अनुभव गराउनु
चटाउराप्रे.क्रि.चटाउनु; चाट्न लाउनु; चाट्ने काम गराउनु; चाट्न दिनु
चटारेराअ.क्रि.चटारिनु; झर्कोफर्को गर्नु; च्याँठिनु; झर्कनु; हतारिनु; गाईले बहर खोज्नु
चटार्यारअ.क्रि.चटारिनु; झर्कोफर्को गर्नु; च्याँठिनु; झर्कनु; हतारिनु; गाईले बहर खोज्नु
चटार्रेइअ.क्रि.चटारिनु; झर्कोफर्को गर्नु; च्याँठिनु; झर्कनु; हतारिनु; गाईले बहर खोज्नु
चट्पटाअ.क्रि.चटपटाउनु; चाँडोचाँडो गर्न खोज्नु; छटपटि हुनु; हतारिनु; छटपटाउनु
चट्पटाइअ.क्रि.चटपटाउनु; चाँडोचाँडो गर्न खोज्नु; छटपटि हुनु; हतारिनु; छटपटाउनु
चट्पटाउराअ.क्र. चटपटाउनु; चाँडोचाँडो गर्न खोज्नु; छटपटि हुनु; हतारिनु; छटपटाउनु
चट्पटेराअ.क्रि.चटपटिनु; चटपट लाग्नु; हतपतिनु; छट्पटिनु
चट्पट्टेइअ.क्रि.चटपटिनु; चटपट लाग्नु; हतपतिनु; छट्पटिनु
चट्पट्ट्याअ.क्रि.चटपटिनु; चटपट लाग्नु; हतपतिनु; छट्पटिनु
चठइलिना.चठेल/चठेलो; परवरको आकारको लहरामा फल्ने झुस हुने, तरकारी खाइने फल; चखेलो
चड्कइअ.क्रि.चड्कनु; बज्रपात हुनु; रिसले ठूलो स्वर निकालेर झर्किनु; कड्किनु
चड्कराअ.क्रि.चड्कनु; बज्रपात हुनु; रिसले ठूलो स्वर निकालेर झर्किनु; कड्किनु
चड्कास.क्रि.चडकाउनु; लपेटाले गालामा हान्नु, अरूको मालमत्ता हजम पार्नु; पिट्नु
चड्काइस.क्रि.चडकाउनु; लपेटाले गालामा हान्नु, अरूको मालमत्ता हजम पार्नु; पिट्नु