Majhi - Nepali



व्‍यञ्‍जनवर्ण, जिब्रोको फलकले दन्‍तमूललाई छोएपछि बिस्‍तारै खुलेर घर्षणका साथ सास बाहिर निस्‍कँदा उच्‍चारित हुने ध्‍वनि, दन्‍त्‍यमूल संघर्षी, अघोष महाप्राण व्‍यन्‍जनवर्ण
छँॅटाउराप्रे.क्रि.छँटाउनु; छाँट्न लगाउनु; छाँट्ने पार्नु
छँॅदाउराप्रे.क्रि.छँदाउनु; छाँद्न लगाउनु
छँॅसाउराप्रे.क्रि.छँसाउनु; छास्‍न लगाउनु; छास्‍ने पार्नु
छक्‍केइअ.क्रि.छक्‍किनु/छकिनु; छलमा पर्नु; बिरिनु; भुल्‍नु; छक्‍क पर्नु; ठगिनु
छक्‍केराअ.क्रि.छक्‍किनु/छकिनु; छलमा पर्नु; बिरिनु; भुल्‍नु; छक्‍क पर्नु; ठगिनु
छक्‍क्‍याअ.क्रि.छक्‍किनु/छकिनु; छलमा पर्नु; बिरिनु; भुल्‍नु; छक्‍क पर्नु; ठगिनु स.क्रि. छक्‍क्‍याउनु; छकाउनु
छक्‍क्‍याइस.क्रि.छक्‍क्‍याउनु; छकाउनु
छक्‍क्‍याउरास.क्रि.छक्‍क्‍याउनु; छकाउनु
छक्‍यारस.क्रि.छर्कनु; पानी, धुलो आदि भुइँमा छर्नु; छिट्नु; छर्किनु
छचल्‍केइअ.क्रि.छचल्‍किनु; गाग्रोमा हालिएको पानी कम भएर हल्‍लनु; तरल पदार्थ चल्‍दा आवाज निस्‍कनु; छल्‍किनु
छचल्‍केराअ.क्रि.छचल्‍किनु; गाग्रोमा हालिएको पानी कम भएर हल्‍लनु; तरल पदार्थ चल्‍दा आवाज निस्‍कनु; छल्‍किनु
छचल्‍क्‍याअ.क्रि.छचल्‍किनु; गाग्रोमा हालिएको पानी कम भएर हल्‍लनु; तरल पदार्थ चल्‍दा आवाज निस्‍कनु; छल्‍किनु स.क्रि. छचल्‍क्‍याउनु; पानी आदि तरल पदार्थ हल्‍लाउनु वा छलछल गराउनु
छचल्‍क्‍याइस.क्रि.छचल्‍क्‍याउनु; पानी आदि तरल पदार्थ हल्‍लाउनु वा छलछल गराउनु
छचल्‍क्‍याउरास.क्रि.छचल्‍क्‍याउनु; पानी आदि तरल पदार्थ हल्‍लाउनु वा छलछल गराउनु
छटाअ.क्रि.छँटाउनु; मस्‍तिष्‍कले राम्रोसँग काम नगरी सनक चढ्नु; सन्‍कनु; बहुलाउनु
छटाइअ.क्रि.छँटाउनु; मस्‍तिष्‍कले राम्रोसँग काम नगरी सनक चढ्नु; सन्‍कनु; बहुलाउनु
छटाउराअ.क्रि.छँटाउनु; मस्‍तिष्‍कले राम्रोसँग काम नगरी सनक चढ्नु; सन्‍कनु; बहुलाउनु
छट्कइअ.क्रि.छट्कनु; भात उम्‍लँदा छटछट शब्‍द गरी पाक्‍नु; उछिट्टिनु
छट्कराअ.क्रि.छट्कनु; भात उम्‍लँदा छटछट शब्‍द गरी पाक्‍नु; उछिट्टिनु
छट्काप्रे.क्रि.छट्काउनु; छटछट शब्‍द आउने गरी पकाउनु; उम्‍कने पार्नु; उछिट्ट्याउनु
छट्काइप्रे.क्रि.छट्काउनु; छटछट शब्‍द आउने गरी पकाउनु; उम्‍कने पार्नु; उछिट्ट्याउनु
छट्काउराप्रे.क्रि.छट्काउनु; छटछट शब्‍द आउने गरी पकाउनु; उम्‍कने पार्नु; उछिट्ट्याउनु
छट्केइअ.क्रि.छट्किनु; छट्कन थालिनु; छड्किनु
छट्केराअ.क्रि.छट्किनु; छट्कन थालिनु; छड्किनु