Majhi - Nepali
ज
जव्यञ्जनवर्ण, जिभ्रोको फलकले दन्तमूललाइ छोएपछि बिस्तारै खुलेर घर्षणका साथ सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्त्यमूल संघर्षी, सघोष अल्पप्राण व्यन्जनवर्ण
जँचाउराप्रे.क्रि.जँचाउनु; जाँच्न लाउनु; परिक्षण गराउनु
जउलेवावि.जम्ल्याहा; एकै कोखबाट एकै समयको गर्भबासद्वारा जन्मिएको; एकै साथ जन्मेको
जकडइस.क्रि.जकड्नु; जोडसित आठ्याउनु; बेसरी कस्नु; ग्रस्त पार्नु
जकडास.क्रि.जकड्नु; जोडसित आठ्याउनु; बेसरी कस्नु; ग्रस्त पार्नु प्रे.क्रि. जकडाउनु; जकडिने पार्नु; जकड्न लगाउनु
जकडाइप्रे.क्रि.जकडाउनु; जकडिने पार्नु; जकड्न लगाउनु
जकडाउराप्रे.क्रि.जकडाउनु; जकडिने पार्नु; जकड्न लगाउनु
जकड्यास.क्रि.जकड्याउनु; बन्धनमा पार्नु; जकड्न लगाउनु
जकड्याइस.क्रि.जकड्याउनु; बन्धनमा पार्नु; जकड्न लगाउनु
जकड्याउरास.क्रि.जकड्याउनु; बन्धनमा पार्नु; जकड्न लगाउनु
जकड्रास.क्रि.जकड्नु; जोडसित आठ्याउनु; बेसरी कस्नु; ग्रस्त पार्नु
जकाउराप्रे.क्रि.जकाउनु; जाक्न लगाउनु; जाक्ने पार्नु
जक्खेइअ.क्रि.जक्खिनु; बन्धनमा पर्नु; जेलमा पर्नु; खाँदिनु; जाकिनु
जक्खेराअ.क्रि.जक्खिनु; बन्धनमा पर्नु; जेलमा पर्नु; खाँदिनु; जाकिनु
जक्ख्याप्रे.क्रि.जक्ख्याउनु; जक्खिने पार्नु; जक्खिन लाउनु स.क्रि. बन्धनमा राख्नु; थुन्नु अ.क्रि. जक्खिनु; बन्धनमा पर्नु; जेलमा पर्नु; खाँदिनु; जाकिनु
जक्ख्याइप्रे.क्रि.जक्ख्याउनु; जक्खिने पार्नु; जक्खिन लाउनु स.क्रि. बन्धनमा राख्नु; थुन्नु
जक्ख्याउराप्रे.क्रि.जक्ख्याउनु; जक्खिने पार्नु; जक्खिन लाउनु स.क्रि. बन्धनमा राख्नु; थुन्नु
जख/जखउक्रि.वि.जहिले; जुन बेला; जतिखेर; जुन समयमा
जखइँक्रि.वि.जहिले/जैले; जुन बेला; जतिखेर; जुन समयमा; जुन बखत
जखइँसुके1क्रि.वि.जहिलेसुकै; जुनसुकै समयमा; जहिले पनि
जखइँसुके2क्रि.वि.जैलेसुकै; जुनसुकै बेलामा पनि; जहिले सुकै
जखन्तखनक्रि.वि.कहिलेकहि; कुनै कुनै समयमा; आकलझुक्कल
जखसुकइक्रि.वि.जहिलेसुकै; जुनसुकै समयमा; जहिले पनि
जगउरेना.पितृकार्यमा भाराकि ढुकाउँदा घोडा, भाला र अन्य सामान जङ्गलबाट ल्याउने र नचाउने पितृका कामदार
जगट्याप्रे.क्रि.जगट्याउनु; जगटो समातेर तान्नु, जगल्ट्याउनु