Majhi - Nepali
झ
झमाझी भाषा वर्णमालाको नवौँ व्यञ्जनवर्ण
झकाअ.क्रि.झकाउनु; आँखामा झप्की आउनु; निन्द्राले आँखा लाग्नु; छिनभर उँघ्नु
झकाइअ.क्रि.झकाउनु; आँखामा झप्की आउनु; निन्द्राले आँखा लाग्नु; छिनभर उँघ्नु
झकाउराअ.क्रि.झकाउनु; आँखामा झप्की आउनु; निन्द्राले आँखा लाग्नु; छिनभर उँघ्नु
झक्झकाअ.क्रि.झकझकाउनु; झिलिमिली हुनु; झलझलाउनु स.क्रि. घचघच्याउनु; झिँज्याउनु
झक्झकाइअ.क्रि.झकझकाउनु; झिलिमिली हुनु; झलझलाउनु स.क्रि. घचघच्याउनु; झिँज्याउनु
झक्झकाउराअ.क्रि.झकझकाउनु; झिलिमिली हुनु; झलझलाउनु स.क्रि. घचघच्याउनु; झिँज्याउनु
झट्कइunspec. var. ofझड्कइ
झट्कराअ.क्रि.झट्कनु; धान, तोरी अन्न चुट्दा झट्का पर्नु; झट्कारिनु
झट्काप्रे.क्रि.झट्काउनु; झट्कने पार्नु; झट्किन लाउनु
झट्काइप्रे.क्रि.झट्काउनु; झट्कने पार्नु; झट्किन लाउनु
झट्काउराप्रे.क्रि.झट्काउनु; झट्कने पार्नु; झट्किन लाउनु
झट्कारइस.क्रि.झट्कार्नु; धान, तोरी अन्न झाँटिसकेपछि टकटक्याउनु; चुट्नु; झाँट्नु; झट्को पार्नु
झट्कारास.क्रि.झट्कार्नु; धान, तोरी झाँटिसकेपछि टकटक्याउनु; चुट्नु; झाँट्नु; झट्को पार्नु
झट्कारेराक.क्रि.झट्कारिनु; झट्को पारिनु; झाँटिनु
झट्कार्रास.क्रि.झट्कार्नु; धान, तोरी झाँटिसकेपछि टकटक्याउनु; चुट्नु; झाँट्नु; झट्को पार्नु
झट्कार्रेइक.क्रि.झट्कारिनु; झट्को पारिनु; झाँटिनु
झट्कार्र्याक.क्रि.झट्कारिनु; झट्को पारिनु; झाँटिनु
झट्केइअ.क्रि.झट्किनु; झट्कनु; झट्को पारिनु; झट्कारिनु
झट्केराअ.क्रि.झट्किनु; झट्कनु; झट्को पारिनु; झट्कारिनु
झट्क्याअ.क्रि.झट्कनु/ झट्किनु; धान, तोरी चुट्दा झट्का पनुर्; झट्कारिनु; झट्को पारिनु
झड्कइunspec. var.झट्कइअ.क्रि.झड्कनु
झड्कराअ.क्रि.झड्कनु; हे. झट्कइ
झड्कारइस.क्रि.झड्कार्नु; हे. झट्कारइ
झड्कारास.क्रि.झड्कार्नु; हे. झट्कारइ