टजिभ्रोको टूप्पा दन्तमूलमा जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्चारण अवयव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्तमूल स्पर्श, अघोष, अल्पप्राण व्यन्जनवर्ण
टँगाउराप्रे.क्रि.टँगाउनु; टाँग्ने काम गराउनु; झुन्ड्याउन लगाउनु
टक्राअ.क्रि.टकराउनु; कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; ठक्कर खानु; ठोकिनु
टक्राइअ.क्रि.टकराउनु; कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; ठक्कर खानु; ठोकिनु
टक्राउराअ.क्रि.टकराउनु; कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; ठक्कर खानु; ठोकिनु
टक्रेइअ.क्रि.टक्रिनु; कुनै काम गर्न अगाडि सर्नु; तयार हुनु; सम्मानपूर्वक दिइनु; समर्पण गरिनु
टक्रेराअ.क्रि.टक्रिनु; कुनै काम गर्न अगाडि सर्नु; तयार हुनु; सम्मानपूर्वक दिइनु; समर्पण गरिनु
टक्र्याअ.क्रि.टक्रिनु; कुनै काम गर्न अगाडि सर्नु; तयार हुनु; सम्मानपूर्वक दिइनु; समर्पण गरिनु स.क्रि./प्रे.क्रि. टक्र्याउनु; मान गरेर दिनु; चढाउनु; टक्रक्क पारेर राख्नु
टक्र्याइस.क्रि./प्रे.क्रि. टक्य्राउनु; मान गरेर दिनु; चढाउनु; टक्रक्क पारेर राख्नु
टक्र्याउरास.क्रि./प्रे.क्रि. टक्र्याउनु; मान गरेर दिनु; चढाउनु; टक्रक्क पारेर राख्नु
टटउलाना.टोटला; कुलपूजा, कोसीपूजा र पितृ कार्यमा चाहिने; खुकुरीको दापजस्तो कोसा फल्ने फुल