Majhi - Nepali
ठ
ठ व्यञ्जनवर्ण, जिभ्रोको टुप्पो दन्तमूलमा जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्चारण अवयव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्तमूल स्पर्श, अघोष, महाप्राण व्यन्जनवर्ण
ठँटाउरा प्रे.क्रि. ठँटाउनु; ठाँट्न लाउनु; ठाँट पार्ने गराउनु
ठँड्या अ.क्रि. उभिनु; खडा हुनु; उठ्नु प्रे.क्रि. उभ्याउनु; उभिने पार्नु; ठड्याउनु
ठँड्याइ अ.क्रि. उभिनु; खडा हुनु; उठ्नु प्रे.क्रि. उभ्याउनु; उभिने पार्नु; ठड्याउनु ना. उभ्याई; उभिने क्रिया वा प्रक्रिया
ठँड्याउरा प्रे.क्रि. उभ्याउनु; उभिने पार्नु; ठड्याउनु
ठउँटा प्रे.क्रि. ठुँगाउनु; ठुगनु लाउनु
ठउँटाइ प्रे.क्रि. ठुँगाउनु; ठग्नु लाउनु
ठउँटेइ स.क्रि. ठुँङ्नु/ठुँग्नु; चराका चुच्चाले घोपेझैं गरी हान्नु, सर्पले डस्नु; टोकस्नु
ठउँट्या स.क्रि. ठुँङ्नु/ठुँग्नु; चराका चुच्चाले घोपेझैं गरी हान्नु, सर्पले डस्नु; टोकस्नु
ठक्ठका स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठक्ठकाइ स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठक्ठकाउरा स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठगइ स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु
ठगा स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगाइ प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगाउरा प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगेरा क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्गेइ क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्ग्या क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्रा स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु
ठटाउरा स.क्रि. ठटाउनु; जोरसँग पिट्नु; ठोक्नु; धान, मकै बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु
ठडियइ अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठडिया अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठडेरा अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठड्या स.क्रि. ठड्याउनु; ठाडो पार्नु; उभ्याउनु प्रे.क्रि. ठड्याउन लाउनु; ठडिने पार्नु