Majhi - Nepali
ड
ड व्यञ्जनवर्ण, जिभ्रोको टुप्पा दन्तमूलामा जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्चारण अवयव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्तमूल स्पर्श, सघोष, अल्पप्राण व्यन्जनवर्ण
डँड्या स.क्रि. डँड्याउनु; घरको छानामा डाडा हाल्नु वा बाँध्नु
डँड्याइ स.क्रि. डँड्याउनु; घरको छानामा डाडा हाल्नु वा बाँध्नु
डँड्याउरा स.क्रि. डँड्याउनु; घरको छानामा डाडा हाल्नु वा बाँध्नु
डकउरे ना. ठूलोखालको कालो कमिला
डकारइ स.क्रि. डकार्नु; पेटको वायु शब्दसहित निकाल्नु; अघाउन्जेल खानु
डकारा स.क्रि. डकार्नु; पेटको वायु शब्दसहित निकाल्नु; अघाउन्जेल खानु
डकार्रा स.क्रि. डकार्नु; पेटको वायु शब्दसहित निकाल्नु; अघाउन्जेल खानु
डगइ अ.क्रि. डग्नु; मर्यादामा नअड्नु; चुक्नु; डगमगाउनु
डगा अ.क्रि. डग्नु; मर्यादामा नअड्नु; डगमगाउनु प्रे.क्रि. डगाउनु; आफ्नो स्थिति, सिद्घान्तबाट गिराउनु; हल्लाउनु
डगाइ प्रे.क्रि. डगाउनु; आफ्नो स्थिति, सिद्घान्तबाट गिराउनु; हल्लाउनु
डगाउरा प्रे.क्रि. डगाउनु; आफ्नो स्थिति, सिद्घान्तबाट गिराउनु; हल्लाउनु
डग्डगा अ.क्रि. डगडगाउनु; डगडग गर्नु; हल्लनु; डगमगाउनु
डग्डगाइ अ.क्रि. डगडगाउनु; डगडग गर्नु; हल्लनु; डगमगाउनु
डग्डगाउरा अ.क्रि. डगडगाउनु; डगडग गर्नु; हल्लनु; डगमगाउनु
डग्मगा अ.क्रि. डगमगाउनु; डगमग गर्नु; हल्लनु; आफ्नो स्थानबाट खुस्कन खोज्नु
डग्मगाइ अ.क्रि. डगमगाउनु; डगमग गर्नु; हल्लनु; आफ्नो स्थानबाट खुस्कन खोज्नु
डग्मगाउरा अ.क्रि. डगमगाउनु; डगमग गर्नु; हल्लनु; आफ्नो स्थानबाट खुस्कन खोज्नु
डग्मगेरा अ.क्रि. डगमगिनु; डगमगाउनु
डग्मग्गेइ अ.क्रि. डगमगिनु; डगमगाउनु
डग्मग्ग्या अ.क्रि. डगमगिनु; डगमगाउनु
डग्मग्या प्रे.क्रि. डगमग्याउनु; डगमग पार्नु
डग्मग्याइ प्रे.क्रि. डगमग्याउनु; डगमग पार्नु
डग्मग्याउरा प्रे.क्रि. डगमग्याउनु; डगमग पार्नु
डग्रा अ.क्रि. डग्नु; मर्यादामा नअड्नु; चुक्नु; डगमगाउनु