Majhi - Nepali
ढ
ढवर्णमालाको तेह्रौँ व्यञ्जनवर्ण
ढकाउराप्रे.क्रि.ढकाउनु; ढाक्ने पार्नु; छोपाउनु; फैलाउनु
ढक्ढक्यास.क्रि.ढकढक्याउनु; ढकढक आवाज आउनेगरी हिर्काउनु; अन्न धरै अटाउन भाँडा ढकढक आवाज आउने गरी हल्लाउनु
ढक्ढक्याइस.क्रि.ढकढक्याउनु; ढकढक आवाज आउनेगरी हिर्काउनु; अन्न धरै अटाउन भाँडा ढकढक आवाज आउने गरी हल्लाउनु
ढक्ढक्याउरास.क्रि.ढकढक्याउनु; ढकढक आवाज आउनेगरी हिर्काउनु; अन्न धरै अटाउन भाँडा ढकढक आवाज आउने गरी हल्लाउनु
ढड्यास.क्रि.ढड्याउनु; लुगा, गेडागुडी पानीमा हालेर ढाडिने गराउनु; पेट बोकाउनु
ढड्याइस.क्रि.ढड्याउनु; लुगा, गेडागुडी पानीमा हालेर ढाडिने गराउनु; पेट बोकाउनु
ढड्याउरास.क्रि.ढड्याउनु; लुगा, गेडागुडी पानीमा हालेर ढाडिने गराउनु; पेट बोकाउनु
ढपाउराप्रे.क्रि.ढपाउनु; ढाप्न लाउनु; छोपाउनु
ढलाउराप्रे.क्रि.ढलाउनु; ढल्न लाउनु; ढल्ने पार्नु; पल्टाउनु; ढल्काउनु
ढल्कइअ.क्रि.ढल्कनु; ढल्नु; झुक्नु; पक्ष लिनु; समय बित्नु
ढल्कराअ.क्रि.ढल्कनु; ढल्नु; झुक्नु; पक्ष लिनु; समय बित्नु
ढल्काप्रे.क्रि.ढल्काउनु; आफ्नो मतमा ल्याउनु; ओरालो पार्नु स.क्रि. ढाल्नु; ठडिएको वस्तुलाई लडाउनु; ढलाउनु ढलाउनु; ढल्न लाउनु; ढल्ने पार्नु; पल्टाउनु; ढल्काउनु
ढल्काइप्रे.क्रि.ढल्काउनु; आफ्नो मतमा ल्याउनु; ओरालो पार्नु स.क्रि. ढाल्नु; ठडिएको वस्तुलाई लडाउनु; ढलाउनु ढलाउनु; ढल्न लाउनु; ढल्ने पार्नु; पल्टाउनु; ढल्काउनु
ढल्काउराप्रे.क्रि.ढल्काउनु; आफ्नो मतमा ल्याउनु; ओरालो पार्नु।
ढल्केइअ.क्रि.ढल्किनु; केही झुकिनु वा ढलिनु; ढल्कनु
ढल्केराअ.क्रि.ढल्किनु; केही झुकिनु वा ढलिनु; ढल्कनु
ढल्क्याअ.क्रि.ढल्कनु/ढल्किनु; ढल्नु; झुक्नु; पक्ष लिनु; समय बित्नु; केही झुकिनु वा ढलिनु
ढल्पलाअ.क्रि.ढलपलाउनु; ढलपल गर्ने काम हुनु
ढल्पलाइअ.क्रि.ढलपलाउनु; ढलपल गर्ने काम हुनु
ढल्पलाउराअ.क्रि.ढलपलाउनु; ढलपल गर्ने काम हुनु
ढल्मलाअ.क्रि.ढलमलाउनु; ढलमल हुनु
ढल्मलाइअ.क्रि.ढलमलाउनु; ढलमल हुनु
ढल्मलाउराअ.क्रि.ढलमलाउनु; ढलमल हुनु
ढल्मलेराअ.क्रि.ढलमलिनु; ढलमलाउनु