Majhi - Nepali



जिभ्रोको टुप्‍पा माथिल्‍लो दाँतको पछाडि जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्‍चारण अवयव पुनः खुल्‍न गई सास बाहिर निस्‍कँदा उच्‍चारित हुने ध्‍वनि, दन्‍त स्‍पर्श, अधोष, महाप्राण व्‍यन्‍जनवर्ण
थकइना.थकाइ; थाक्‍ने क्रिया वा प्रक्रिया; थकावट
थकाउराप्रे.क्रि.थकाउनु; थाक्‍ने पार्नु; थकित तुल्‍याउनु
थक्थकाअ.क्रि.थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्‍चाताप गर्नु
थक्थकाइअ.क्रि.थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्‍चाताप गर्नु
थक्थकाउराअ.क्रि.थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्‍चाताप गर्नु
थक्रइस.क्रि.थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु
थक्ररास.क्रि.थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु
थक्राप्रे.क्रि.थक्राउनु; थक्रने पार्नु
थक्राइप्रे.क्रि.थक्राउनु; थक्रने पार्नु
थक्राउराप्रे.क्रि.थक्राउनु; थक्रने पार्नु
थक्रेइक.क्रि.थक्रिनु; थाक्रोले केश कोरिनु स.क्रि. थक्रनु
थक्रेराक.क्रि.थक्रिनु; थाक्रोले केश कोरिनु स.क्रि. थक्रनु
थक्र्‍यास.क्रि.थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु क.क्रि. थक्रिनु; थाक्राले केश कोरिनु
थङ्न्‍यास.क्रि./प्रे.क्रि. थङ्न्‍याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्‍याउनु
थङ्न्‍याइस.क्रि./प्रे.क्रि. थङ्न्‍याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्‍याउनु
थङ्न्‍याउरास.क्रि./प्रे.क्रि. थङ्न्‍याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्‍याउनु
थचारइस.क्रि.थचार्‌नु; जबरजस्‍ती बसाल्‍नु; थ्‍याच्‍च राख्‍नु; थच्‍च्‍याउनु
थचारास.क्रि.थचार्‌नु; जबरजस्‍ती बसाल्‍नु; थ्‍याच्‍च राख्‍नु; थच्‍च्‍याउनु
थचारेराक.क्रि.थचारिनु; जबरजस्‍ती बसालिनु; थ्‍याच्‍च राखिनु; पछारिनु
थचार्‌रास.क्रि.थचार्‌नु; जबरजस्‍ती बसाल्‍नु; थ्‍याच्‍च राख्‍नु; थच्‍च्‍याउनु
थचार्रेइक.क्रि.थचारिनु; जबरजस्‍ती बसालिनु; थ्‍याच्‍च राखिनु; पछारिनु
थचार्र्‍याक.क्रि.थचारिनु; जबरजस्‍ती बसालिनु; थ्‍याच्‍च राखिनु; पछारिनु
थच्‍कइक.क्रि.थच्‍कनु; थचक्‍क बस्‍ने हुनु
थच्‍कराअ.क्रि.थच्‍कनु; थचक्‍क बस्‍ने हुनु