Majhi - Nepali
भ
भमाझी भाषा वर्णमालाको बाईसौं व्यञ्जनवर्ण
भँगालना.भँगालो; मूल खोलात्राट फाटेर बगेको सानो खोला
भँगालेराअ.क्रि.भँगालिनु; खोला मूल भाग फुटेर यताउति लाग्नु; भँगालो भएर बग्नु
भँचाउराप्रे.क्रि.भँचाउनु; भाँच्न लाउनु; भाँच्ने पार्नु
भँडरेना.भँडारे; भँडारको काम गर्ने व्यत्ति
भँडाउराप्रे.क्रि.भँडाउनु; भाँड्न लाउनु; बिथोलाउनु
भउँतारेराअ.क्रि.भौँतारिनु; लरखराउनु; बिना उद्देश्यले जताततै घुम्नु; धेरै हिँडडुलमा पर्नु
भउँतार्रेइअ.क्रि.भौँतारिनु; लरखराउनु; बिना उद्देश्यले जताततै घुम्नु; धेरै हिँडडुलमा पर्नु
भउँतार्र्याअ.क्रि.भौँतारिनु; लरखराउनु; बिना उद्देश्यले जताततै घुम्नु; धेरै हिँडडुलमा पर्नु
भकाउराप्रे.क्रि.भकाउनु; कसम खान लाउनु; शपथ गराउनु
भकान्नेइअ.क्रि.भक्कानिनु; भक्कानो छुट्नु; मनमा गाँठो पर्नु; घटनाले पिरोलिनु
भकान्नेराअ.क्रि.भक्कानिनु; भक्कानो छुट्नु; मनमा गाँठो पर्नु; घटनाले पिरोलिनु
भकान्न्याअ.क्रि.भक्कानिनु; भक्कानो छुट्नु; मनमा गाँठो पर्नु; घटनाले पिरोलिनु
भकुरइस.क्रि.भकुर्नु; बेसरी खानु; घिच्नु; बेसरी कुट्नु; गोद्नु
भकुरास.क्रि.भकुर्नु; बेसरी खानु; घिच्नु; बेसरी कुट्नु; गोद्नु प्रे.क्रि. भकुराउनु; भकुर्नु लाउनु
भकुराइप्रे.क्रि.भकुराउनु; भकुर्नु लाउनु
भकुराउराप्रे.क्रि.भकुराउनु; भकुर्नु लाउनु
भकुरेराक.क्रि.भकुरिनु; बेसरी पिटिनु
भकुर्रास.क्रि.भकुर्नु; बेसरी खानु; घिच्नु; बेसरी कुट्नु; गोद्नु
भकुर्रेइक.क्रि.भकुरिनु; बेसरी पिटिनु
भकुर्र्याक.क्रि.भकुरिनु; बेसरी पिटिनु
भक्भकाअ.क्रि.भकभकाउनु; अड्केर तथा शब्द दोहोर्याएर आवाज निकाल्नु; भकभक गर्नु
भक्भकाइअ.क्रि.भकभकाउनु; अड्केर तथा शब्द दोहोर्याएर आवाज निकाल्नु; भकभक गर्नु
भक्भकाउराअ.क्रि.भकभकाउनु; अड्केर तथा शब्द दोहोर्याएर आवाज निकाल्नु; भकभक गर्नु
भक्भकेराअ.क्रि.भकभकिनु; बोल्दा भकभक होइनु; भकभकाइनु