Majhi - Nepali
ल
ल2प.स. हरू; नामको पछिल्तिर गाँसिएर वहुवचनको अर्थ बुझाउने परसर्ग
ल1जिभ्रोको टुप्पाले दन्तमूललाई छुँदा जिभ्रोको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चारित हुने वर्ण, पार्शविक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण
ल“गडाअ.क्रि.लँगडाउनु; लँगडो हिँडेजस्तै हिँड्नु; खोच्याउनु
ल“गडाइअ.क्रि.लँगडाउनु; लँगडो हिँडेजस्तै हिँड्नु; खोच्याउनु
ल“गडाउराअ.क्रि.लँगडाउनु; लँगडो हिँडेजस्तै हिँड्नु; खोच्याउनु
लउडिना.लहुरो/लौरो; टेकेर हिँड्ने घोचो; लट्ठी
लउतेनिपा. लौत; मन्जुरी जनाउदा प्रयोग गरिने शब्द
लउरिना.लौरो; टेकेर हिँड्ने घोचो; लहुरो
लउसनिपा. लौत; मन्जुरी जनाउँदा प्रयोग गरिने शब्द
लकारस.क्रि/प्रे.क्रि. लर्काउनु; लट्काउनु; झुण्ड्याउनु
लक्पकाअ.क्रि.लकपकाउनु; अस्पष्ट बोल्नु; अकमकाउनु
लक्पकाइअ.क्रि.लकपकाउनु; अस्पष्ट बोल्नु; अकमकाउनु
लक्पकाउराअ.क्रि.लकपकाउनु; अस्पष्ट बोल्नु; अकमकाउनु
लक्पकेराअ.क्रि.लकपकिनु; लकपकाउनु
लक्पक्केइअ.क्रि.लकपकिनु; लकपकाउनु
लक्पक्क्याअ.क्रि.लकपकिनु; लकपकाउनु
लखमिना.घरभित्र गरिने कुलको पूजा
लखेटइस.क्रि.लखेट्नु; पिछा गर्नु; धपाउनु; लगार्नु
लखेटास.क्रि.लखेट्नु; पिछा गर्नु; धपाउनु; लगार्नु प्रे.क्रि. लखेटाउनु; लखेट्नु लाउनु; लखेटाइमा पार्नु
लखेटाइप्रे.क्रि.लखेटाउनु; लखेट्नु लाउनु; लखेटाइमा पार्नु
लखेटाउराप्रे.क्रि.लखेटाउनु; लखेट्नु लाउनु; लखेटाइमा पार्नु
लखेटेराक.क्रि.लखेटिनु; लखेट्ने काम गरिनु; खेदिनु
लखेट्टेइक.क्रि.लखेटिनु; लखेट्ने काम गरिनु; खेदिनु
लखेट्ट्याक.क्रि.लखेटिनु; लखेट्ने काम गरिनु; खेदिनु
लखेट्रास.क्रि.लखेट्नु; पिछा गर्नु; धपाउनु; लगार्नु