Majhi - Nepali



जिभ्रोको पछिल्‍लो भाग कोमल तालुतिर उठ्नका साथै ओठ गोलित भएर सास प्रभावमा अवरोध नभइ उच्‍चारित हुने वर्ण, कण्‍ठ्योष्‍ठ्य अर्धस्‍वर, सघोष, अल्‍पप्राण व्‍यन्‍जनवर्ण
वइरइस.क्रि.वैरनु; ओइरनु
वइररास.क्रि.वैरनु; ओइरनु
वइराप्रे.क्रि.वैराउनु; ओइराउनु
वइराइप्रे.क्रि.वैराउनु; ओइराउनु
वइराउराप्रे.क्रि.वैराउनु; ओइराउनु
वइरेइस.क्रि.वैरिनु; ओइरिनु
वइरेरास.क्रि.वैरिनु; ओइरिनु
वइर्‍यास.क्रि.वैरनु/वैरिनु; ओइरनु; ओइरिनु
वइलइअ.क्रि.वइलनु; ओइलनु
वइलराअ.क्रि.वइलनु; ओइलनु
वइलाअ.क्रि.वइलाउनु; ओइलाउनु
वइलाइअ.क्रि.वइलाउनु; ओइलाउनु
वइलाउराअ.क्रि.वइलाउनु; ओइलाउनु
वइल्‍याअ.क्रि.वइलनु; ओइलनु
वज्रइअ.क्रि.बज्रनु; कुनै वस्‍तु जमिनमा जोडसित ठक्‍कर खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु
वज्राप्रे.क्रि.बज्राउनु; बज्रने पार्नु; बज्रन लाउनु
वज्राइप्रे.क्रि.बज्राउनु; बज्रने पार्नु; बज्रन लाउनु
वज्र्‍याअ.क्रि.बज्रनु; कुनै वस्‍तु जमिनमा जोडसित ठक्‍कर खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु
वटइना.बट्टाई; भँगेरो भन्‍दा केहि ठूलो तित्राको रङ्को चराको एक प्रकार
वटारइस.क्रि.बटार्‌नु; निमोठ्नु; कसार, लड्डु कसिलो डल्‍लो पार्नु; टेढो पार्नु
वटारास.क्रि.बटार्‌नु; निमोठ्नु; कसार, लड्डु कसिलो डल्‍लो पार्नु; टेढो पार्नु
वटार्रेइक.क्रि.बटारिनु; बटार्ने काम गरिनु; बाटिनु अ.क्रि. टेढो हुनु; बाङ्गिनु; मात्तिनु; बाउँटिनु
वटार्र्‍याक.क्रि.बटारिनु; बटार्ने काम गरिनु; बाटिनु अ.क्रि. टेढो हुनु; बाङ्गिनु; मात्तिनु; बाउँटिनु
वटिमलना.बटेर्नु; दाम्‍लो, डोरी बाट्दा पोया बेर्ने लट्ठी

  • Page 1 of 3
  • 1
  • 2
  • 3
  • >