Majhi - Nepali



स्‍वरवर्ण मध्‍येको पहिलो स्‍वरवर्ण
अँखुना.उखु; गुलियो रस आउने, चिनी, सखर बनाइने बोट
अँगालना.आगालो/अङ्गालो; दुवै हातले च्‍यापेर छातीमा टाँस्‍ने काम; अङ्कमाल; बाहाँभरिको परिमाण
अँगालेराक.क्रि.आगालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
अँगाल्रास.क्रि.आगाल्नु; दुइ हातले च्‍यापेर छातीमा टाँस्‍नु; आगालो मार्नु; ग्रहण गर्नु; लिनु
अँङार्‌ना.आगार/अङ्गार; आगो निभेको कोइला; गोल
अँचेटइस.क्रि.आचेट्नु; कसैमाथि दबाब दिनु; बेसरी थिच्‍नु; घचेट्नु; ठेल्‍नु
अँचेटा1स.क्रि.आचेट्नु; कसैमाथि दबाब दिनु; बेसरी थिच्‍नु; घचेट्नु; ठेल्‍नु 2प्रे.क्रि.आचेटाउनु; आचेट्न लाउनु; च्‍यापिने पार्नु
अँचेटाइप्रे.क्रि.आचेटाउनु; आचेट्न लाउनु; च्‍यापिने पार्नु
अँचेटाउराप्रे.क्रि.आचेटाउनु; आचेट्न लाउनु; च्‍यापिने पार्नु
अँचेटेराक.क्रि.आचेटिनु; आचेट्ने काम गरिनु; च्‍यापिनु
अँचेट्टेइक.क्रि.आचेटिनु; आचेट्ने काम गरिनु; च्‍यापिनु
अँचेट्ट्याक.क्रि.आचेटिनु; आचेट्ने काम गरिनु; च्‍यापिनु
अँचेट्रास.क्रि.आचेट्नु; कसैमाथि दबाब दिनु; बेसरी थिच्‍नु; घचेट्नु; ठेल्‍नु
अँजुलइस.क्रि.आजुल्नु; आजुलीले पानी, अन्‍न हुत्त्‍याउनु; आजुलीमा भर्नु; दुइटा पसर जोड्नु
अँजुलास.क्रि.आजुल्नु; आजुलीले पानी, अन्‍न हुत्त्‍याउनु; आजुलीमा भर्नु; दुइटा पसर जोड्नु
अँजुल्रास.क्रि.आजुल्नु; आजुलीले पानी, अन्‍न हुत्त्‍याउनु; आजुलीमा भर्नु; दुइटा पसर जोड्नु
अँठुवाना.किर्नु; डले किर्नो; डल्‍लो आकारको ठूलो एक थरी किर्नो।
अँठ्यास.क्रि.आठ्याउनु/ समाउनु/समात्‍नु; दह्रोसँग समाउनु; आफ्नो पन्‍जामा पार्नु; करेप्‍नु
अँठ्याइस.क्रि.आठ्याउनु/ समाउनु/ समात्‍नु; दह्रोसँग समाउनु; आफ्नो पन्‍जामा पार्नु; करेप्‍नु
अँठ्याउरास.क्रि.आठ्याउनु; दह्रोसँग समाउनु; आफ्नो पन्‍जामा पार्नु; करेप्‍नु
अँडेना.पुरुष; लोग्‍नेमान्‍छे; लोग्‍ने; मानव जाति; भाले जातिको प्राणी वि. भाले; वीर; आँटी
अँडेमानुसना.लोग्‍नेमानिस/मान्‍छे; भाले जातको मानिस; नर
अँधेर्‌ना.आध्‍यारो; प्रकाश वा उज्‍यालोको अभाव वि. उज्‍यालो नभएको
अइँचइस.क्रि.ऐँचनु; अधिनमा ल्‍याउनु, ऐँचमा पार्नु; वशमा राख्‍नु