Majhi - Nepali



ʌस्‍वरवर्ण मध्‍येको पहिलो स्‍वरवर्ण
अइनाʌinaना.ऐना; अनुहार हेर्ने सिसा
अइलानिʌilaniना.ऐलानी; कसैको नाममा दर्ता नभएको खेतीयोग्‍य सरकारी जग्‍गा
अइँचइʌĩtsʌiस.क्रि.ऐँचनु; अधिनमा ल्‍याउनु, ऐँचमा पार्नु; वशमा राख्‍नु
अइँचरादू.ʌĩtsʌraस.क्रि.ऐँचनु; अधिनमा ल्‍याउनु, ऐँचमा पार्नु; वशमा राख्‍नु
अइँचाʌĩtsaप्रे.क्रि.ऐँचाउनु; ऐँचन लाउनु; अधिनमा राख्‍न लगाउनु
अइँचाइʌĩtsaiप्रे.क्रि.ऐँचाउनु; ऐँचन लाउनु; अधिनमा राख्‍न लगाउनु
अइँचाउराʌĩtsauraप्रे.क्रि.ऐँचाउनु; ऐँचन लाउनु; अधिनमा राख्‍न लगाउनु
अइँचेइʌĩtseiक.क्रि.ऐँचिनु; ऐँचने काम गरिनु; तानिनु
अइँचेराʌĩtseraक.क्रि.ऐँचनु; ऐँचने काम गरिनु; तानिनु
अइँच्‍याभ.ʌĩtsjaस.क्रि.ऐँचनु; अधिनमा ल्‍याउनु, ऐँचमा पार्नु; वशमा राख्‍नु क.क्रि. ऐँचिनु; ऐँचने काम गरिनु; तानिनु
अइँटइʌĩʈʌiस.क्रि.उइँटनु; यन्‍त्रमा कपास हालेर बियाँ छुट्याउनु
अइँटरादू.ʌĩʈʌraस.क्रि.उइँटनु; यन्‍त्रमा कपास हालेर बियाँ छुट्याउनु
अइँटाʌĩʈaप्रे.क्रि.उइँटाउनु; उइँटन लाउनु
अइँटाइʌĩʈaiप्रे.क्रि.उइँटाउनु; उइँटन लाउनु
अइँटाउराʌĩʈauraप्रे.क्रि.उइँटाउनु; उइँटन लाउनु
अइँटेइʌĩʈeiक.क्रि.उइँटिनु; उइँटने काम गरिनु
अइँटेराʌĩʈeraक.क्रि.उइँटिनु; उइँटने काम गरिनु
अइँट्याʌĩʈja1स.क्रि.उइँटनु; यन्‍त्रमा कपास हालेर बियाँ छुट्याउनु 2क.क्रि.उइँटिनु; उइँटने काम गरिनु 3स.क्रि./प्रे.क्रि. अइँट्याउनु; उइँटिने काम गर्नु; कपास केलाउनु
अइँट्याइʌĩʈjaiस.क्रि./प्रे.क्रि. उइँट्याउनु; उइँटिने काम गर्नु; कपास केलाउनु
अइँट्याउराʌĩʈjauraस.क्रि./प्रे.क्रि. उइँट्याउनु; उइँटिने काम गर्नु; कपास केलाउनु
अइँठइʌĩʈʰʌiस.क्रि.ऐँठनु; बटारेर निचोर्नु; निमोठ्नु
अइँठराʌĩʈʰʌraस.क्रि.ऐँठनु; बटारेर निचोर्नु; निमोठ्नु
अइँठाʌĩʈʰaप्रे.क्रि.ऐँठाउनु; ऐँठन लाउनु
अइँठाइʌĩʈʰaiप्रे.क्रि.ऐँठाउनु; ऐँठन लाउनु