Majhi - Nepali



अराइʌraiस.क्रि.अराउनु/अह्राउनु; आज्ञा दिनु; कामका निम्‍ति खटाउनु ना. अराई; अराउने भाव वा क्रियाप्रक्रिया
अराउराʌrauraस.क्रि.अराउनु/ अह्राउनु; आज्ञा दिनु; कामका निम्‍ति खटाउनु
अरालइʌralʌiस.क्रि.अराल्नु; अधकल्‍चो वा आधा काँचो पारेर भुट्नु
अरालाʌralaस.क्रि.अराल्नु; अधकल्‍चो वा आधा काँचो पारेर भुट्नु
अराल्राʌralraस.क्रि.अराल्नु; अधकल्‍चो वा आधा काँचो पारेर भुट्नु
अरिʌriसर्व.यी; ‘यो’ सर्वनामको बहुवचन वा आदरार्थमा प्रयोग हुने रूप
अर्जापइʌrdzapʌiस.क्रि.अर्जाप्‍नु; हतियारलाई लाग्‍ने पार्नु; साँध लगाउनु; धारिलो पार्नु
अर्जापाʌrdzapaस.क्रि.अर्जाप्‍नु; हतियारलाई लाग्‍ने पार्नु; साँध लगाउनु; धारिलो पार्नु
अर्जापेराʌrdzaperaक.क्रि.अर्जापिनु; अर्जाप्‍ने काम गरिनु
अर्जाप्‍पेइʌrdzappeiक.क्रि.अर्जापिनु; अर्जाप्‍ने काम गरिनु
अर्जाप्‍प्‍याʌrdzappjaक.क्रि.अर्जापिनु; अर्जाप्‍ने काम गरिनु
अर्जाप्‍राʌrdzapraस.क्रि.अर्जाप्‍नु; हतियारलाई लाग्‍ने पार्नु; साँध लगाउनु; धारिलो पार्नु
अर्थेइʌrtʰeiअ.क्रि.अर्थिनु; अर्थ लाग्‍नु, अर्थ बुझिनु
अर्थेराʌrtʰeraअ.क्रि.अर्थिनु; अर्थ लाग्‍नु, अर्थ बुझिनु
अर्थ्‍याʌrtʰjaअ.क्रि.अर्थिनु; अर्थ लाग्‍नु, अर्थ बुझिनु स.क्रि/प्रे.क्रि. अर्थ्‍याउनु; अर्थ लगाउनु; माने बताउनु; कुरा बुझाउनु
अर्थ्‍याइʌrtʰjaiस.क्रि/प्रे.क्रि. अर्थ्‍याउनु; अर्थ लगाउनु; माने बताउनु; कुरा बुझाउनु
अर्थ्‍याउराʌrtʰjauraस.क्रि/प्रे.क्रि. अर्थ्‍याउनु; अर्थ लगाउनु; माने बताउनु; कुरा बुझाउनु
अर्पइʌrpʌiस.क्रि.अर्पनु; कसैलाई श्रद्घापूर्वक कुनै वस्‍तु दिनु, चढाउनु; सङ्कल्‍प गर्नु
अर्पराʌrpʌraस.क्रि.अर्पनु; कसैलाई श्रद्घापूर्वक कुनै वस्‍तु दिनु, चढाउनु; सङ्कल्‍प गर्नु
अर्पाइʌrpaiप्रे.क्रि.अर्पाउनु; अर्पन लाउनु; अर्पण गराउनु
अर्पाउराʌrpauraप्रे.क्रि.अर्पाउनु; अर्पन लाउनु; अर्पण गराउनु
अर्पेइʌrpeiक.क्रि.अर्पिनु; अर्पने काम गरिनु
अर्पेराʌrperaक.क्रि.अर्पिनु; अर्पने काम गरिनु
अर्प्‍याʌrpjaस.क्रि.अर्पनु; कसैलाई श्रद्घापूर्वक कुनै वस्‍तु दिनु, चढाउनु; सङ्कल्‍प गर्नु क.क्रि. अर्पिनु; अर्पने काम गरिनु
अर्मलइʌrmʌlʌiस.क्रि.अर्मल्नु; बिगो निर्धारण गर्नु; अर्मल तोक्‍नु