Majhi - Nepali



अइँठाउराʌĩʈʰauraप्रे.क्रि.ऐँठाउनु; ऐँठन लाउनु
अइँठेइʌĩʈʰeiक.क्रि.ऐँठिनु; ऐँठने काम गरिनु; आठ्याइनु
अइँठेराʌĩʈʰeraक.क्रि.ऐँठिनु; ऐँठने काम गरिनु; आठ्याइनु
अइँठ्याʌĩʈʰja1क.क्रि.ऐँठिनु; ऐँठने काम गरिनु; आठ्याइनु 2स.क्रि.ऐँठनु; बटारेर निचोर्नु; निमोठ्नु 3स.क्रि.ऐँठ्याउनु; ऐँठिन लाउनु; ऐँठिने पार्नु; निमोठ्न लाउनु
अइँठ्याइʌĩʈʰjaiस.क्रि.ऐँठ्याउनु; ऐँठिन लाउनु; ऐँठिने पार्नु; निमोठ्न लाउनु
अइँठ्याउराʌĩʈʰjauraस.क्रि.ऐँठ्याउनु; ऐँठिन लाउनु; ऐँठिने पार्नु; निमोठ्न लाउनु
अउताʌutaअ.क्रि.औताउनु; के होला भनी चिन्‍ता लिनु; चौचौ लाग्‍नु; आत्तिनु
अउताइʌutaiअ.क्रि.औताउनु; के होला भनी चिन्‍ता लिनु; चौचौ लाग्‍नु; आत्तिनु
अउताउराʌutauraअ.क्रि.औताउनु; के होला भनी चिन्‍ता लिनु; चौचौ लाग्‍नु; आत्तिनु
अउलʌulʌना.औलो; लाम्‍खुट्टेबाट फैलने कामज्‍वरो; मलेरिया
अउँटारइʌũʈarʌiस.क्रि.औँटार्‌नु; सियोले लामो फड्का पारेर सिउनु
अउँटाराʌũʈaraस.क्रि.औँटार्‌नु; सियोले लामो फड्का पारेर सिउनु
अउँटार्‌राʌũʈarraस.क्रि.औँटार्‌नु; सियोले लामो फड्का पारेर सिउनु
अउँलिʌũliना.ओँला/औँलो; हात गोडाको नङ्सहितका पाँच डोला अङ्ग
अउँल्‍याʌũljaस.क्रि.औँल्‍याउनु; औँला तेर्स्‍याएर देखाउनु वा इसारा गर्नु
अउँल्‍याइʌũljaiस.क्रि.औँल्‍याउनु; औँला तेर्स्‍याएर देखाउनु वा इसारा गर्नु
अउँल्‍याउराʌũljauraस.क्रि.औँल्‍याउनु; औँला तेर्स्‍याएर देखाउनु वा इसारा गर्नु
अकासेराʌkaseraअ.क्रि.अकासिनु; अकासमा माथि माथि उड्दै जानु; सम्‍पत्तिको मात्रा, वस्‍तुको मूल्‍य बढ्नु
अकास्‍याʌkasjaप्रे.क्रि.अकास्‍याउनु; अकासिने पार्नु; अकासमा उडाउनु
अकास्‍याइʌkasjaiप्रे.क्रि.अकास्‍याउनु; अकासिने पार्नु; अकासमा उडाउनु
अकास्‍याउराʌkasjauraप्रे.क्रि.अकास्‍याउनु; अकासिने पार्नु; अकासमा उडाउनु
अकास्‍सेइʌkasseiअ.क्रि.अकासिनु; अकासमा माथि माथि उड्दै जानु; सम्‍पत्तिको मात्रा, वस्‍तुको मूल्‍य बढ्नु
अकास्‍स्‍याʌkassjaअ.क्रि.अकासिनु; अकासमा माथि माथि उड्दै जानु; सम्‍पत्तिको मात्रा, वस्‍तुको मूल्‍य बढ्नु
अक्‍बतेʌkbʌteवि.केहिपनि नमिसेको; मिसाउने वस्‍तु नहालेको उदा़ अक्‍बते गुन्‍द्रुक्सिन् किनिखइ भात् खाइ एकमुठि माछ मिसाइलासिन् किन्‍खा स्‍वात् हक्‍नाल केहिपनि नमिसेको गुन्‍द्रुकसित कसरी भात खानु एकमुठी माछा मिसेकोभए कस्‍तो मिठो हुन्‍थ्‍यो
अक्मकाʌkmʌkaअ.क्रि.अकमकाउनु; अकमक्‍क पर्ने स्‍थिति हुनु; अलमलिनु