Majhi - Nepali
अ
अक्मकाइʌkmʌkaiअ.क्रि.अकमकाउनु; अकमक्क पर्ने स्थिति हुनु; अलमलिनु
अक्मकाउराʌkmʌkauraअ.क्रि.अकमकाउनु; अकमक्क पर्ने स्थिति हुनु; अलमलिनु
अक्मकेराʌkmʌkeraअ.क्रि.अकमकिनु; अकमक पर्नु
अक्मक्केइʌkmʌkkeiअ.क्रि.अकमकिनु; अकमक पर्नु
अक्मक्क्याʌkmʌkkjaअ.क्रि.अकमकिनु; अकमक पर्नु
अक्मक्याʌkmʌkjaप्रे.क्रि.अकमक्याउनु; अकमकिने गराउनु; अकमक्क पार्नु
अक्मक्याइʌkmʌkjaiप्रे.क्रि.अकमक्याउनु; अकमकिने गराउनु; अकमक्क पार्नु
अक्मक्याउराʌkmʌkjauraप्रे.क्रि.अकमक्याउनु; अकमकिने गराउनु; अकमक्क पार्नु
अखʌkʰʌक्रि.वि.अहिले; यस बखत; यति खेर; आजकाल
अखनʌkʰʌnʌक्रि.वि.अहिले; यस बखत; यति खेर; आजकाल
अखनिʌkʰʌniना.अखने; दाइँमा पराल तान्ने अङ्वु�से लौरो
अख्रइʌkʰrʌiअ.क्रि.अख्रनु; चिसो वा भिजेको वस्तु थोरै सुक्नु
अख्रराʌkʰrʌraअ.क्रि.अख्र्रनु; चिसो वा भिजेको वस्तु थोरै सुक्नु
अख्राʌkʰraप्रे.क्रि.अख्राउनु; अख्रन लाउनु; अख्रने पार्नु
अख्राइʌkʰraiप्रे.क्रि.अख्राउनु; अख्रन लाउनु; अख्रने पार्नु
अख्राउराʌkʰrauraप्रे.क्रि.अख्राउनु; अख्रन लाउनु; अख्रने पार्नु
अख्रेइʌkʰreiअ.क्रि.अख्रिनु; अख्रनु; अख्रने हुनु
अख्रेराʌkʰreraअ.क्रि.अख्रिनु; अख्रनु; अख्रने हुनु
अख्र्याʌkʰrjaअ.क्रि.अख्र्रनु; चिसो वा भिजेको वस्तु थोरै सुक्नु अख्रिनु; अख्रने हुनु प्रे.क्रि. अख्य्राउनु; अख्रिने पार्नु
अख्र्याइʌkʰrjaiप्रे.क्रि.अख्य्राउनु; अख्रिने पार्नु
अख्र्याउराʌkʰrjauraप्रे.क्रि.अख्य्राउनु; अख्रिने पार्नु
अगाडिदिसउँʌgaɖidisʌũक्रि.वि.अगिल्तिर/अघिल्तिर; सामुन्नेपट्टि; अगाडि पट्टि
अगार्तिरʌgartirʌक्रि.वि.अगिल्तिर/अघिल्तिर; सामुन्नेपट्टि; अगाडि पट्टि
अगेनाʌgenaना.अगेनु/अगेनो; मजेरीमा आगो बाल्न बनाइएको स्थायी ठाउँ
अग्लेइʌgleiअ.क्रि.अग्लिनु; अग्लो हुँदै जानु; उचाइ बढ्नु