Majhi - Nepali



अग्‍लेराʌgleraअ.क्रि.अग्‍लिनु; अग्‍लो हुँदै जानु; उचाइ बढ्नु
अग्‍ल्‍या1ʌgljaस.क्रि.झ्‍्याल, ढोकालाई आग्‍लो, चुकुलले बन्‍द गर्नु
अग्‍ल्‍या2ʌgljaअ.क्रि.अग्‍लिनु; अग्‍लो हुँदै जानु; उचाइ बढ्नु प्रे.क्रि. अग्‍ल्‍याउनु; अग्‍लो पार्नु; चुली पार्नु
अग्‍ल्‍याइ1ʌgljaiस.क्रि.अग्‍ल्‍याउनु; झ्‍्याल, ढोकालाई आग्‍लो, चुकुलले बन्‍द गर्नु
अग्‍ल्‍याइ2ʌgljaiप्रे.क्रि.अग्‍ल्‍याउनु; अग्‍लो पार्नु; चुली पार्नु
अग्‍ल्‍याउरा1ʌgljauraस.क्रि.अग्‍ल्‍याउनु; झ्‍्याल, ढोकालाई आग्‍लो, चुकुलले बन्‍द गर्नु
अग्‍ल्‍याउरा2ʌgljauraप्रे.क्रि.अग्‍ल्‍याउनु; अग्‍लो पार्नु; चुली पार्नु
अघइʌgʰʌiना.अघाइ; अघाउने किसिम, क्रिया वा भाव
अघउन्‍जेʌgʰʌundzeक्रि.वि.अघाउँजी; अघाउन्‍जेल; पेट टन्‍न होउन्‍जेल; धीत मरुन्‍जेल
अघउरेʌgʰʌureना.कलिया/लमी; विवाह गर्नका लागि केटाको तर्फबाट केटी माग्‍न जाने व्‍यक्ति; मूलजन्‍ती
अघाउराʌgʰauraअ.क्रि.अघाउनु/अगाउनु; खाएर टन्‍न हुनु; अमन हुनु; विरक्त हनु
अघाडिदिसउँʌgʰaɖidisʌũक्रि.वि.अघिल्‍तिर; सामुन्‍नेपट्टि; अगाडि पट्टि
अघार्तिरʌgʰartirʌक्रि.वि.अघिल्‍तिर; सामुन्‍नेपट्टि; अगाडि पट्टि
अछिʌtsʰiक्रि.वि.यहाँ; नजिकको निश्‍चित ठाउँमा; यसै ठाउँमा; यहाँनिर यता; उताको विपरित पर्नेतिर; आफूतिर
अछिनिरʌtsʰinirʌक्रि.वि.यहाँनिर; यता; वरतिर
अछिहृवाँʌtsʰihɾiwãक्रि.वि.यताउता; यता र उता; यतै आसपासमा ना. गोलमाल; हिनामिना वि. छरपुस्‍ट
अजइʌdzʌiना.बाजे; बुवा वा आमाको बुवा
अजङ्कʌdzʌŋkʌवि.अजङको; डरलाग्‍दो; औधी ठूलो
अजङ्करʌdzʌŋkʌrʌवि.अजङको; डरलाग्‍दो; औधी ठूलो
अजमाʌdzʌmaस.क्रि.अजमाउनु; प्रयोग
अजमाइʌdzʌmaiस.क्रि.अजमाउनु; प्रयोग गरी हेर्नु; ठीक बेठीक जाँच्‍नु; मनमा सोच्‍नु
अजमाउराʌdzʌmauraस.क्रि.अजमाउनु; प्रयोग गरी हेर्नु; ठीक बेठीक जाँच्‍नु; मनमा सोच्‍नु
अजाʌdzaना.बाजे; बुवा वा आमाको बुवा
अजिर्नेइʌdzirneiअ.क्रि.अजिर्निनु; अजिर्ण हुनु; धेरै खानाले पच्‍न नसक्‍नु
अजिर्नेराʌdzirneraअ.क्रि.अजिर्निनु; अजिर्ण हुनु; धेरै खानाले पच्‍न नसक्‍नु