Majhi - Nepali
अ
अजिर्न्याʌdzirnjaस.क्रि.अजिर्न्याउनु; पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु अ.क्रि. अजिर्निनु; अजिर्ण हुनु; धेरै खानाले पच्न नसक्नु
अजिर्न्याइʌdzirnjaiस.क्रि.अजिर्न्याउनु; अजिर्न वा पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु
अजिर्न्याउराʌdzirnjauraस.क्रि.अजिर्न्याउनु; अजिर्न वा पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु
अटइʌʈʌiना.अटाइ; अटाउने क्रिया वा प्रक्रिया
अटइनाअटइʌʈʌinaʌʈʌiक्रि.वि.अटाईनअटाई; ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर
अटाउराʌʈauraअ.क्रि.अटाउनु; कुनै वस्तु ठाउँ वा भाँडोमा अट्न सक्ने हुनु; ठाउँ पुग्नु; कुनै वस्तु राख्ने वा हाल्ने ठाउँ तुल्याउनु
अट्राʌʈraअ.क्रि.अट्नु; ठाउँ पुग्नु; अटाउने हुनु
अठोटइʌʈʰoʈʌiस.क्रि.अठोट्नु; निधो गर्नु; तजबिज गर्नु
अठोटाʌʈʰoʈaस.क्रि.अठोट्नु; निधो गर्नु; तजबिज गर्नु प्रे.क्रि. अठोटाउनु; अठोट्न लाउनु; अठोट्ने काम गराउनु
अठोटाइʌʈʰoʈaiप्रे.क्रि.अठोटाउनु; अठोट्न लाउनु; अठोट्ने काम गराउनु
अठोटाउराʌʈʰoʈauraप्रे.क्रि.अठोटाउनु; अठोट्न लाउनु; अठोट्ने काम गराउनु
अठोटेराʌʈʰoʈeraस.क्रि.अठोटिनु; अठोट्ने काम गरिनु; अठोट गरिनु
अठोट्टेइʌʈʰoʈʈeiस.क्रि.अठोटिनु; अठोट्ने काम गरिनु; अठोट गरिनु
अठोट्ट्याʌʈʰoʈʈjaस.क्रि.अठोटिनु; अठोट्ने काम गरिनु; अठोट गरिनु
अठोट्राʌʈʰoʈraस.क्रि.अठोट्नु; निधो गर्नु; तजबिज गर्नु
अडइ1ʌɖʌiना.कोषाध्यक्ष; माझी समुदायको मान्यजन मध्यको एक
अडइ2ʌɖʌiअ.क्रि.अड्नु; रोकिनु; अडिग रहनु; अडान लिनु
अडाʌɖaअ.क्रि.अड्नु; रोकिनु; अडिग रहनु; अडान लिनु स.क्रि. अडाउनु; रोक्नु; थाम्नु प्रे.क्रि. अडान लिने पार्नु, अड्याउनु, टिकाउनु
अडाइʌɖaiस.क्रि.अडाउनु; रोक्नु; थाम्नु प्रे.क्रि. अडान लिने पार्नु, अड्याउनु, टिकाउनु
अडाउराʌɖauraस.क्रि.अडाउनु; रोक्नु; थाम्नु प्रे.क्रि. अडान लिने पार्नु, अड्याउनु, टिकाउनु
अडान्लेइʌɖanleiअडानलिनु; आफ्नो कुरामा टिकिरहनु
अडान्ल्याʌɖanljaअडानलिनु; आफ्नो कुरामा टिकिरहनु
अडियइʌɖijʌiअ.क्रि.अडिनु; अड्ने काम गरिनु; रोकिनु; खाँचो पर्नु; अड्डी लिनु; अड्कनु; नचल्नु
अडियाʌɖijaअ.क्रि.अडिनु; अड्ने काम गरिनु; रोकिनु; खाँचो पर्नु; अड्डी लिनु; अड्कनु; नचल्नु
अडेराʌɖeraअ.क्रि.अडिनु; अड्ने काम गरिनु; रोकिनु; खाँचो पर्नु; अड्डी लिनु; अड्कनु; नचल्नु