Majhi - Nepali
अ
अडेसेराʌɖeseraअ.क्रि.अडेसिनु; आड लिनु; अडेसा लाग्नु; ढेप्पिनु
अडेस्सेइʌɖesseiअ.क्रि.अडेसिनु; आड लिनु; अडेसा लाग्नु; ढेप्पिनु
अडेस्स्याʌɖessjaअ.क्रि.अडेसिनु; आड लिनु; अडेसा लाग्नु; ढेप्पिनु
अड्कइʌɖkʌiअ.क्रि.अड्कनु; अल्झिएर रोकिनु; अडिनु; निस्कन नसक्नु; खाँचो हुनु
अड्कराʌɖkʌraअ.क्रि.अड्कनु; अल्झिएर रोकिनु; अडिनु; निस्कन नसक्नु; खाँचो हुनु
अड्कलइʌɖkʌlʌiस.क्रि.अड्कल्नु; अन्दाज गर्नु; अनुमान गर्नु
अड्कलाʌɖkʌla1स.क्रि.अड्कल्नु; अन्दाज गर्नु; अनुमान गर्नु 2प्रे.क्रि.अड्कलाउनु; अड्कल्न लाउनु; अनुमान गराउनु
अड्कलाइʌɖkʌlaiप्रे.क्रि.अड्कलाउनु; अड्कल्न लाउनु; अनुमान गराउनु
अड्कलाउराʌɖkʌlauraप्रे.क्रि.अड्कलाउनु; अड्कल्न लाउनु; अनुमान गराउनु
अड्कलेराʌɖkʌleraक.क्रि.अड्कलिनु; अड्कल गरिनु; अनुमान गरिनु
अड्कल्राʌɖkʌlraस.क्रि.अड्कल्नु; अन्दाज गर्नु; अनुमान गर्नु
अड्कल्लेइʌɖkʌlleiक.क्रि.अड्कलिनु; अड्कल गरिनु; अनुमान गरिनु
अड्कल्ल्याʌɖkʌlljaक.क्रि.अड्कलिनु; अड्कल गरिनु; अनुमान गरिनु
अड्काʌɖkaस.क्रि.अड्काउनु; रोक्नु; थाम्नु; अल्झाउनु; खाँचो पार्नु प्रे.क्रि. अड्कने पार्नु, अल्झाउनु
अड्काइʌɖkaiस.क्रि.अड्काउनु; रोक्नु; थाम्नु; अल्झाउनु; खाँचो पार्नु प्रे.क्रि. अड्कने पार्नु, अल्झाउनु
अड्काउराʌɖkauraस.क्रि.अड्काउनु; रोक्नु; थाम्नु; अल्झाउनु; खाँचो पार्नु प्रे.क्रि. अड्कने पार्नु, अल्झाउनु
अड्केइʌɖkeiअ.क्रि.अड्किनु; रोकिनु; अल्झनु; खाँचो हुनु
अड्केराʌɖkeraअ.क्रि.अड्किनु; रोकिनु; अल्झनु; खाँचो हुनु
अड्कोथापइʌɖkotʰapʌiअड्कोथाप्नु; समस्या खडा गर्नु
अड्कोथापाʌɖkotʰapaअड्कोथाप्नु; समस्या खडा गर्नु
अड्कोथाप्राʌɖkotʰapraअड्कोथाप्नु; समस्या खडा गर्नु
अड्क्याʌɖkjaअ.क्रि.अड्कनु/ अड्किनु; अल्झिएर रोकिनु; अडिनु; निस्कन नसक्नु; अल्झनु; खाँचो हुनु
अड्याʌɖjaस.क्रि.अड्याउनु; अडिने पार्नु; अड्नु लाउनु, थमाउनु
अड्याइʌɖjaiस.क्रि.अड्याउनु; अडिने पार्नु; अड्नु लाउनु, थमाउनु
अड्याउराʌɖjauraस.क्रि.अड्याउनु; अडिने पार्नु; अड्नु लाउनु, थमाउनु