Majhi - Nepali
अ
अड्राʌɖraअ.क्रि.अड्नु; रोकिनु; अडिग रहनु; अडान लिनु
अतालेरा/अत्तालेराʌtalera/ʌttaleraअ.क्रि.अतालिनु/अत्तालिनु; आत्तिएर रुनु; बेहोसजस्तो हुनु; विहोल हुनु; आत्तिनु
अताल्याʌtaljaप्रे.क्रि.अताल्याउनु; अतालिने पार्नु; अत्त्याउनु
अताल्याइʌtaljaiप्रे.क्रि.अताल्याउनु; अतालिने पार्नु; अत्त्याउनु
अताल्याउराʌtaljauraप्रे.क्रि.अताल्याउनु; अतालिने पार्नु; अत्त्याउनु
अताल्लेइ/अत्ताल्लेइʌtallei/ʌttalleiअ.क्रि.अतालिनु/ अत्तालिनु; आत्तिएर रुनु; बेहोसजस्तो हुनु; विहोल हुनु; आत्तिनु
अताल्ल्या/अत्ताल्ल्याʌtallja/ʌttalljaअ.क्रि.अतालिनु/अत्तालिनु; आत्तिएर रुनु; बेहोसजस्तो हुनु; विहोल हुनु; आत्तिनु
अतासेराʌtaseraअ.क्रि.अतासिनु; अतास मान्नु; अतासमा पनुर्; आत्तिनु
अतास्याʌtasjaप्रे.क्रि.अतास्याउनु; अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु
अतास्याइʌtasjaiप्रे.क्रि.अतास्याउनु; अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु
अतास्याउराʌtasjauraप्रे.क्रि.अतास्याउनु; अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु
अतास्सेइʌtasseiअ.क्रि.अतासिनु; अतास मान्नु; अतासमा पनुर्; आत्तिनु
अतास्स्याʌtassjaअ.क्रि.अतासिनु; अतास मान्नु; अतासमा पनुर्; आत्तिनु
अत्त्याʌttjaस.क्रि./प्रे.क्रि. अत्त्याउनु; डर, धाक देखाउनु; तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लाउनु
अत्त्याइʌttjaiस.क्रि./प्रे.क्रि. अत्त्याउनु; डर, धाक देखाउनु; तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लाउनु
अत्त्याउराʌttjauraस.क्रि./प्रे.क्रि. अत्त्याउनु; डर, धाक देखाउनु; तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लाउनु
अत्याʌtjaप्रे.क्रि.अत्याउनु हे. अत्त्याइ
अत्याइʌtjaiप्रे.क्रि.अत्याउनु हे. अत्त्याइ
अत्याउराʌtjauraप्रे.क्रि.अत्याउनु हे. अत्त्याइ
अदालʌdalʌवि.यस्तो; योजस्तो; यही जस्तो
अदालइʌdalʌiवि.यस्तै; यो जस्तो छ त्यस्तै क्रि.यस्तै गरी; यहि तरिकाले
अदालरिʌdalʌriक्रि.वि.यसरी; यस प्रकारले; यसो गरेर; यस किसिमले
अदालहिदालʌdalʌhidalʌवि.यस्तोउस्तो; योजस्तो र ऊजस्तो; साधारण किसिमको; जथाभाबी
अद्लारिʌdlariक्रि.वि.यस्तरी; यस्तो किसिमले; यसरी; यति धेरै
अधकल्चेइʌdʰʌkʌltseiअ.क्रि.अधकल्चिनु; अधकल्चो हुनु; आधा मात्र काम हुनु