Majhi - Nepali
अ
अधकल्चेराʌdʰʌkʌltseraअ.क्रि.अधकल्चिनु; अधकल्चो हुनु; आधा मात्र काम हुनु
अधकल्च्याʌdʰʌkʌltsjaअ.क्रि.अधकल्चिनु; अधकल्चो हुनु; आधा मात्र काम हुनु प्रे.क्रि. अधकल्च्याउनु; अधकल्चो पार्नु
अधकल्च्याइʌdʰʌkʌltsjaiप्रे.क्रि.अधकल्च्याउनु; अधकल्चो पार्नु
अधकल्च्याउराʌdʰʌkʌltsjauraप्रे.क्रि.अधकल्च्याउनु; अधकल्चो पार्नु
अध्यानʌdʰjanʌना.अगेनु/अगेनो; मजेरीमा आगो बाल्न बनाइएको स्थायी ठाउँ
अनʌnʌसर्व.यो; विभक्ति लाग्दा ‘यस’ हुने सर्वनामको सरल रूप वि. नजिकको वस्तुलाई देखाउने विशेषण, यहाँनेरको
अनइʌnʌiवि./सर्व. यही; धेरैवटा मध्ये यहीचाहिँ
अनइनेʌnʌineक्रि.वि.यहीँ; यसै ठाउँमा; यहाँ नै
अनपालिʌnʌpaliक्रि.वि.यसवर्ष; यसपालि
अनेउʌneuना.अनौ; हलो जोत्दा समाउने हातो
अन्कनाʌnkʌnaअ.क्रि.अनकनाउनु; कुरा भन्न वा काम गर्न अकमक गर्नु; अकमकाउनु
अन्कनाइʌnkʌnaiअ.क्रि.अनकनाउनु; कुरा भन्न वा काम गर्न अकमक गर्नु; अकमकाउनु
अन्कनाउराʌnkʌnauraअनकनाउनु; कुरा भन्न वा काम गर्न अकमक गर्नु; अकमकाउनु
अन्छन्देʌntsʰʌndeवि.के जस्तो के जस्तो; कस्तो कस्तो; बिनास्वादको; नराम्रो
अन्धेइʌndʰeiअ.क्रि.अन्धिनु; अन्धो हुनु; अन्धो भइनु
अन्धेराʌndʰeraअ.क्रि.अन्धिनु; अन्धो हुनु; अन्धो भइनु
अन्ध्याʌndʰjaअ.क्रि.अन्धिनु; अन्धो हुनु; अन्धो भइनु
अन्भइʌnbʰʌiअ.क्रि.अन्भनु/अन्मनु; बेउला बेउली मङ्गलपूर्वक बिदा हुनु
अन्भराʌnbʰʌraअ.क्रि.अन्भनु/अन्मनु; बेउला बेउली मङ्गलपूर्वक बिदा हुनु
अन्भरेराʌnbʰʌreraअ.क्रि.अन्भरिनु; मन नपरेको मानिस कतै जानु
अन्भर्याʌnbʰʌrjaप्रे.क्रि.अन्भर्याउनु; अन्भरिने पार्नु; अन्भरिन लाउनु
अन्भर्याइʌnbʰʌrjaiप्रे.क्रि.अन्भर्याउनु; अन्भरिने पार्नु; अन्भरिन लाउनु
अन्भर्याउराʌnbʰʌrjauraप्रे.क्रि.अन्भर्याउनु; अन्भरिने पार्नु; अन्भरिन लाउनु
अन्भर्रेइʌnbʰʌrreiअ.क्रि.अन्भरिनु; मन नपरेको मानिस कतै जानु
अन्भर्र्याʌnbʰʌrrjaअ.क्रि.अन्भरिनु; मन नपरेको मानिस कतै जानु