Majhi - Nepali



अन्‍भाʌnbʰaस.क्रि./प्रे.क्रि. अन्‍भाउनु/ अन्‍माउनु; दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदा गर्नु
अन्‍भाइʌnbʰaiस.क्रि./प्रे.क्रि. अन्‍भाउनु/ अन्‍माउनु; दुलाहा दुलहीलाई मङ्गलपूर्वक बिदा गर्नु
अन्‍भाउराʌnbʰauraस.क्रि./प्रे.क्रि. अन्‍भाउनु/ अन्‍माउनु; दुलाहा दुलहीलाई मङ्गलपूर्वक बिदा गर्नु
अन्‍भेइʌnbʰeiअ.क्रि.अन्‍भिनु/अन्‍मिनु; अन्‍भने काम होइनु; अन्‍भनु
अन्‍भेराʌnbʰeraअ.क्रि.अन्‍भिनु/अन्‍मिनु; अन्‍भने काम होइनु; अन्‍भनु
अन्‍भ्‍याʌnbʰjaअ.क्रि.अन्‍भनु/अन्‍मनु; बेउला बेउली मङ्गलपूर्वक बिदा हुनु अन्‍भिनु/अन्‍मिनु; अन्‍भने काम होइनु
अपारʌparʌप्रे.क्रि.अर्पाउनु; अर्पन लाउनु; अर्पण गराउनु
अप्‍तालिʌptaliना.अपुताली; सन्‍तान नभएको व्‍यक्तिको धनमाल
अफालेराʌpʰaleraक.क्रि.अफालिनु; अफाल्‍ने काम गरिनु; फ्‍याँकिनु
अफाल्राʌpʰalraस.क्रि.अफाल्नु; फ्‍याँक्‍नु; मिल्‍काउनु; हुर्र्‍याउनु
अबाटʌbaʈʌना.अबाटो; कुबाटो; खराब बाटो; बाटो नभएको ठाउँ
अमिलेराʌmileraअ.क्रि.अमिलिनु; अमिलो हुनु; मनमा पीर पर्नु
अमिल्‍याʌmiljaप्रे.क्रि.अमिल्‍याउनु; अमिलो पार्नु; अमिलो तुल्‍याउनु
अमिल्‍याइʌmiljaiप्रे.क्रि.अमिल्‍याउनु; अमिलो पार्नु; अमिलो तुल्‍याउनु
अमिल्‍याउराʌmiljauraप्रे.क्रि.अमिल्‍याउनु; अमिलो पार्नु; अमिलो तुल्‍याउनु
अमिल्‍लेइʌmilleiअ.क्रि.अमिलिनु; अमिलो हुनु; मनमा पीर पर्नु
अमिल्‍ल्‍याʌmilljaअ.क्रि.अमिलिनु; अमिलो हुनु; मनमा पीर पर्नु
अरइʌrʌiना.अराई; अराउने भाव, क्रिया वा प्रक्रिया
अररेराʌrʌreraअ.क्रि.अररिनु; कक्रक्‍क पर्नु; सुकेर ठर्रिनु; रगत सञ्‍चालित हुन रोकिनु; ठूलो दुःख हुनु
अरर्‍याʌrʌrjaप्रे.क्रि.अरर्‍याउनु; अररो तुल्‍याउनु; कक्रक्‍क पार्नु
अरर्‍याइʌrʌrjaiप्रे.क्रि.अरर्‍याउनु; अररो तुल्‍याउनु; कक्रक्‍क पार्नु
अरर्‍याउराʌrʌrjauraप्रे.क्रि.अरर्‍याउनु; अररो तुल्‍याउनु; कक्रक्‍क पार्नु
अरर्रेइʌrʌrreiअ.क्रि.अररिनु; कक्रक्‍क पर्नु; सुकेर ठर्रिनु; रगत सञ्‍चालित हुन रोकिनु; ठूलो दुःख हुनु
अरर्र्‍याʌrʌrrjaअ.क्रि.अररिनु; कक्रक्‍क पर्नु; सुकेर ठर्रिनु; रगत सञ्‍चालित हुन रोकिनु; ठूलो दुःख हुनु
अराʌraस.क्रि.अराउनु/अह्राउनु; आज्ञा दिनु; कामका निम्‍ति खटाउनु