Majhi - Nepali



आत्तेइatteiअ.क्रि.आत्तिनु/आतिनु; आतसमा पर्नु; आतिनु; कहालिनु; तर्सनु
आत्तेराatteraअ.क्रि.आत्तिनु/आतिनु; आतसमा पर्नु; आतिनु; कहालिनु; तर्सनु
आत्त्‍याattjaअ.क्रि.आत्तिनु/आतिनु; आतसमा पर्नु; आतिनु; कहालिनु; तर्सनु
आनanʌस.क्रि.लिनु; प्राप्‍त गर्नु; धारण गर्नु; समात्‍नु; स्‍वीकार गर्नु; आक्रमण गरेर जित्‍नु
आनइanʌiस.क्रि.ल्‍याउनु; लिएर आउनु; कमाइ, आम्‍दानी भित्र हुल्‍नु; स्‍वास्‍नी भित्र्याउनु
आनाanaस.क्रि.ल्‍याउनु; लिएर आउनु; कमाइ, आम्‍दानी भित्र हुल्‍नु; स्‍वास्‍नी भित्र्याउनु
आनेaneवि.अरु; आफूदेखि बाहेकको; पराई; बढ्ता, थप संयो. अनि; फेरि
आनेल/आन्‍यालanelʌ/anjalʌवि.अरू; आफूबाहेकको; अकोर्; पराई
आन्‍राanraस.क्रि.ल्‍याउनु; लिएर आउनु; कमाइ, आम्‍दानी भित्र हुल्‍नु; स्‍वास्‍नी भित्र्याउनु
आफन्‍जेapʰʌndzeक्रि.वि.अपुङ्गी; मानिसैपिच्‍छे; जनही; प्रतिव्‍यक्ति
आफिapʰiसर्व.आफू; आफै; स्‍वयम्; आफू नै क्रि.वि. आफै; आफूनै; म नै; स्‍वयम नै
आफ्नेapʰneवि.आफ्नू/आफ्‍नो; आफ्‍नो अधिकारको; निजी
आफ्नेगोग्‍चेapʰnegogtseना.आफ्नो मान्‍छे; आत्‍मिय व्‍यक्ति; लोग्‍ने स्‍वास्‍नी
आफ्नेमानुसapʰnemanusʌना.आफ्नोमान्‍छे; आत्‍मिय व्‍यक्ति; लोग्‍ने स्‍वास्‍नी
आबाabaना.छोरो/छोरा; पुलिङ्गका इन्‍द्रिय भएको सन्‍तान
आमamʌना.आँप; चैत्र बैशाखमा फुल्‍ने, फल्‍ने एक जातको बोट वा त्‍यसैको गुलियो ठूलठूलो फल
आमइamʌiना.सासु; श्रीमती वा श्रीमान्को आमा
आमारकोलाamarʌkolaना.आमाकोकाख; न्‍यानो वा सुख सन्‍चोको अवस्‍था
आमिनaminʌना.भरे; घाम डुबन लागेपछि; बेलुकीपख
आमिन्‍कालुaminkaluक्रि.वि.भरे भोलि; आजैको दिन वा भोलिसम्‍ममा; एक दुइ दिन पछि; छिटै
आमेकamekʌना.माउ; आमा (पशुपक्षी) पोथी पशुपक्षी; घरको मुख्‍य मानिस वि. मुख्‍य; प्रमुख
आम्‍तोamtoना.अमिलो; कागतीको रसको जस्‍तो स्‍वाद; चुक, अमिलो पदार्थ
आर्जेइardzeiक.क्रि.आर्जिनु; आर्जन गरिनु; कमाइनु
आर्जेराardzeraक.क्रि.आर्जिनु; आर्जन गरिनु; कमाइनु
आर्ज्‍याardzjaक.क्रि.आर्जिनु; आर्जन गरिनु; कमाइनु