Majhi - Nepali



आर्सालिarsaliना.असुरो; सेतो फूलफूल्‍ने हरिया पात हुने, राम्रो मलकोरूपमा प्रयोगहुने वनस्‍पति
आलारिalariना.अरारी; मसिना पात, गोलाकार फूलफूल्‍ने काँडादार बोट
आवाawaना.आँतर; हलो जोत्‍दा मेलो बढाउनु लगाएको चिनो
आँखिãkʰiना.आँखा/आँखो; प्राणीको हेर्ने इन्‍द्रिय
आँखिर नानिना.आँखाको नानी; आँखाको पुतली वि. साह्रै मनपर्दो; औधी प्‍यारो
आँखिलाग्‍दाेãkʰilagdaeवि.आँखालाग्‍दो; मनपर्दो
आँगार्‌/आँघारãgar/ãgʰarʌना.आगार/अङ्गार; दाउरा बलेर कोइला भई निभेको, खरानी भइनसकेको कालो वस्‍तु; गोल
आँगालइãgalʌiस.क्रि.आगाल्नु; दुइ हातले च्‍यापेर छातीमा टाँस्‍नु; आगालो मार्नु; ग्रहण गर्नु; लिनु
आँगालाãgalaस.क्रि.आगाल्नु; दुइ हातले च्‍यापेर छातीमा टाँस्‍नु; आगालो मार्नु; ग्रहण गर्नु; लिनु
आँगालाेãgalaeना.आगालो/अङ्गालो; दुवै हातले च्‍यापेर छातीमा टाँस्‍ने काम; अङ्कमाल; बाहाँभरिको परिमाण
आँगालेराãgaleraक.क्रि.आगालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँगालोमारइãgalomarʌiआगालोमार्नु; अङ्कमाल गर्नु
आँगालोमाराãgalomaraआगालोमार्नु; अङ्कमाल गर्नु
आँगाल्‍लेइãgalleiक.क्रि.अआालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँगाल्‍ल्‍याãgalljaक.क्रि.आगालिनु; आगाल्‍ने काम गरिनु; आगालो हालिनु
आँटइ1ãʈʌiस.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँटइ2ãʈʌiअ.क्रि.अट्नु; ठाउँपुग्‍नु; अटाउने हुनु
आँटा1ãʈaना.आँट; काँडादार बोक्रा हुने, कालो बियाँ सेतो कोया हुने, गुलियो फल; सलिफा
आँटा2ãʈaस.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँटा3ãʈaअ.क्रि.अट्नु; ठाउउँपुग्‍नु; अटाउने हुनु अटाउनु; ठाउँ वा भाडोमा अट्न सक्‍ने हुनु; राख्‍ने वा हाल्‍ने ठाउँ तुल्‍याउनु
आँटाइãʈaiअ.क्रि.अटाउनु; ठाउँ वा भाडोमा अट्न सक्‍ने हुनु; राख्‍ने वा हाल्‍ने ठाउँ तुल्‍याउनु ना. अटाइ; अटाउने क्रिया वा प्रक्रिया
आँटाइनआँटाइãʈainʌãʈaiक्रि.वि.अटाई नअटाइ; ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर
आँट्रा1ãʈraस.क्रि.आँट्नु; कुनै काम गर्ने सुर गर्नु; हिम्‍मत गर्नु
आँट्रा2ãʈraअ.क्रि.आँट्नु; ठाउँ पुग्‍नु; ट्नु स.क्रि. कुनै काम गर्न सुर गर्नु; हिम्‍मत गर्नु
आँठिãʈʰiना.कोया; आँप, कटहर आदि फलको भित्ररहेको बियाँ; फलफूल भित्रको दानु