उuस्वरवर्ण मध्येको चौथो स्वरवर्ण जिब्रोको पछिल्लो भाग सक्रिय भइ, जिब्रो उच्चतम् अवस्थामा रही ओठ गोलाकार अवस्थामा रहँदा उच्चारित हुने ध्वनि, पश्य, बन्द, गोलित स्वरवर्ण
उकालइukalʌiस.क्रि.उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकालाukalaस.क्रि.उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकाल्राukalraस.क्रि.उकाल्नु; कुनै वस्तुलाई अग्लो ठाउँमा पुर्याउनु; मास्तिर चढाउनु
उकासइukasʌiस.क्रि.उकास्नु; भास्सिएको वस्तुलाइ माथि उठाउनु; गहिरो भागमा अग्लो पार्नु; तल्लो स्तरकोलाई माथिल्लो स्तरमा पुर्याउनु
उकासाukasaस.क्रि.उकास्नु; भास्सिएको वस्तुलाइ माथि उठाउनु; गहिरो भागमा अग्लो पार्नु; तल्लो स्तरकोलाई माथिल्लो स्तरमा पुर्याउनु