Majhi - Nepali
ए
एनाइकोenaikoक्रि.वि.वरको; आफ्नो नजिकको; आफन्त
एपरepʌrʌना.माथि; तलको विपरित
एबरिebʌriवि.सानी; कम उमेरकी
एभर्ebʰʌrक्रि.वि.ओर/वर; नजिक; आफुतिर; वरतिर ना.यो. नजिक
एभर्ओभर्ebʰʌr्obʰʌrक्रि.वि.वरपर; चारैतिर; यताउति; छरछिमेक
एभर्करebʰʌrkʌrʌक्रि.वि.वरको; आफ्नो नजिकको; आफन्त
एभल्चebʰʌltsʌवि.वल्लो; दुई वस्तुमध्ये वरतिरको; नजिकको; वरको
एभल्चिebʰʌltsiवि.वल्लि; वल्लोको स्त्रीलिङ्ग; दुई वस्तुमध्ये वरतिरकी; वरकी
एलelʌसर्व.यी; यो सर्वनामको वहुवचन