Majhi - Nepali



काड्डअँखुkaɖɖʌʌ̃kʰuना.कालोउखु; कालो रंगको उखु
काड्डकुकलkaɖɖʌkukʌlʌना.कालोकुकुर; हुँदै नभएको मानिस; तुच्‍छ प्राणी
काड्डतोरिkaɖɖʌtoriना.काल्‍तोरी; केहि ठूला पात हुने एक जातको तोरी
काड्डलोकडेkaɖɖʌlokʌɖeना.कालोअरिंगाल; कालो रंगको अरिंगाल
काड्डसापाkaɖɖʌsapaना.कालोसर्प; अत्‍यन्‍त बिषालु कालो रंगको सर्प
काड्डिkaɖɖiवि.काली; कालो अनुहार वा वर्ण भएकी
काड्डिबिलाउरिkaɖɖibilauriना.कालीबिराली; कालो रंगको बिरालो
काड्डिभट्मासkaɖɖibʰʌʈmasʌना.कालोभटमास; निख्‍खर कालो बोक्रा हुने भटमास
काड्डिलहराkaɖɖilʌhʌraना.कालोलहरा; दुधेलहरा जस्‍तो थित्री, खुँगा बुन्‍ने लहरा
काढइkaɖʰʌiस.क्रि.काढ्नु; उखेल्‍नु; फुकाल्‍नु; निकाल्‍नु, राल, आँसु चुहाउनु; हटक् गर्नु; बचरा निकाल्‍नु
काढाkaɖʰaस.क्रि.काढ्नु; उखेल्‍नु; फुकाल्‍नु; निकाल्‍नु, राल, आँसु चुहाउनु; हटक् गर्नु; बचरा निकाल्‍नु
काढ्राkaɖʰraस.क्रि.काढ्नु; उखेल्‍नु; फुकाल्‍नु; निकाल्‍नु, राल, आँसु चुहाउनु; हटक् गर्नु; बचरा निकाल्‍नु
कान्‍छाइkantsʰaiवि.कान्‍छो; सबभन्‍दा पछि जन्‍मेको सन्‍तान; कम उमेरको
कान्‍छाइकkantsʰaikʌवि.कान्‍छो; सबभन्‍दा पछि जन्‍मेको सन्‍तान; कम उमेरको
कान्‍छिअउँलिkantsʰiʌũliना.कान्‍छीऔँला; औँलामध्‍यको सानो पुछारको औंलो
कान्‍लkanlʌक्रि.वि.हिजो; आजभन्‍दा एक दिन पहिले ना.गएको दिन
कान्‍लअस्‍तिkanlʌʌstiक्रि.वि.हिजोअस्‍ति; भर्खरै बितेका दिनहरूमा
कान्‍लइआजइkanlʌiadzʌiक्रि.वि.हिजोआज; अचेल; वर्तमान समयमा
कान्‍लाइkanlaiक्रि.वि.हिजो; आजभन्‍दा एक दिन पहिले ना. गएको दिन
कान्‍लाइ एङ्नाइँक्रि.वि.हिजोअस्‍ति; भर्खरै बितेका दिनहरूमा
कान्‍लाएँkanlaẽक्रि.वि.हिजै; हिजोको दिनमै
कान्‍लिकkanlikʌवि.काहिँली; साहिँली पछिकी ना. काहिँलोछोरो वा भाइकी पत्‍नी
कान्‍लेइkanleiक्रि.वि.हिजै; हिजोको दिनमै
कान्‍ल्‍याइkanljaiवि.काहिँलो; साहिँलोभन्‍दा पछिको; जन्‍मको क्रमले चौथो
कापाल1kapalʌना.कपाल; मान्‍छे आदिका टाउकाका रौं; केश