कड्कइkʌɖkʌiअ.क्रि.कड्कनु; रिसाएर ठूलो स्वरले बोल्नु; बम्कनु; कट्कनु
कड्कराkʌɖkʌraअ.क्रि.कड्कनु; रिसाएर ठूलो स्वरले बोल्नु; बम्कनु; कट्कनु
कड्क्याkʌɖkjaअ.क्रि.कड्कनु; रिसाएर ठूलो स्वरले बोल्नु; बम्कनु; कट्कनु
कतक्कkʌtʌkkʌक्रि.वि.कत्तिको/कतिको; कत्ति; धेरै वि. कतिको; कति पर्ने
कताकkʌtakʌवि.कति; अमूर्त र मूर्त जोखिने, भरिने वस्तुको मात्रा; सङ्ख्या, परिमाण बुझ्न गरिने प्रश्न क्रि.कुनै गुण, कार्य वा प्रक्रियाको हद, सिमा, स्वभाव जान्न गरिने प्रश्न
कताक् कताकनिपात. कति कति; भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द
कत्त्यkʌttjʌवि.कति; अमूर्त र मूर्त जोखिने, भरिने वस्तुको मात्रा; सङ्ख्या, परिमाण बुझ्न गरिने प्रश्न क्रि.कुनै गुण, कार्य वा प्रक्रियाको हद, सिमा, स्वभाव जान्न गरिने प्रश्न
कत्नारिkʌtnariना.कोइरालो; रातो वा सेतो फुलफुल्ने लामालामा कोसा फल्ने एक बोट वा तरकारी अचार खाइने त्यसैको फूल