Majhi - Nepali



करेप्राkʌrepraअ.क्रि.करेप्नु; बलियोगरि समाउनु; करमा पार्नु; करकाप गर्नु
करेसkʌresʌना.करेसो; घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्‍गा
कर्कइkʌrkʌiअ.क्रि.कर्कनु; बाङ्गिनु; टेढिनु; नदेखेजस्‍तो वा बाटो छलेर हिँड्नु
कर्कराkʌrkʌraअ.क्रि.कर्कनु; बाङ्गिनु; टेढिनु; नदेखेजस्‍तो वा बाटो छलेर हिँड्नु
कर्कलेkʌrkʌleना.कर्काउली; हर्पेबाट घिउ, तेल झिक्‍ने सानो डाडु
कर्काkʌrkaप्रे.क्रि.कर्काउनु; टेढो पार्नु; आँखा सन्‍काउनु; करप्‍प चपाउनु
कर्काइkʌrkaiप्रे.क्रि.कर्काउनु; टेढो पार्नु; आँखा सन्‍काउनु; करप्‍प चपाउनु
कर्काउराkʌrkauraप्रे.क्रि.कर्काउनु; टेढो पार्नु; आँखा सन्‍काउनु; करप्‍प चपाउनु
कर्केइkʌrkeiअ.क्रि.कर्किनु; कर्के होइनु; टेढिनु; बाङ्गिनु
कर्केराkʌrkeraअ.क्रि.कर्किनु; कर्के होइनु; टेढिनु; बाङ्गिनु
कर्क्‍याkʌrkjaअ.क्रि.कर्कनु/कर्किनु; बाङ्गिनु; टेढिनु; देखेको नदेखे जस्‍तो गरी हिँड्नु; कर्के होइनु; टेढिनु; बाङ्गिनु
कर्तव्‍यन्मोर्लkʌrtʌwjʌnmorlʌवि.कर्तव्‍यलेमरेको; आफ्नै कालगतिले नभई अरूकै कारणले मरेको
कर्रेkʌrreना.सिद्रे; माछाको एक प्रकार; सानोखालको सिद्रे माछो
कलपरइkʌlʌpʌrʌiअ.क्रि.टु. कलपर्नु; मन पर्नु; चाखलाग्‍दो हुनु
कलपराkʌlʌpʌraअ.क्रि.टु. कलपर्नु; मन पर्नु; चाखलाग्‍दो हुनु
कलपर्‌राkʌlʌpʌrraअ.क्रि.टु. कलपर्नु; मन पर्नु; चाखलाग्‍दो हुनु
कलम्‍खत्‍रिkʌlʌmkʰʌtriना.माझी जातिको सरातमा नाचिने एक नाच
कलाँसkʌlãsʌना.ठूलो वा सप्रेको असला माछा
कलुवाभातkʌluwabʰatʌना.माझी जातिको सरादमा पितृलाई चढाउनुको लागि तामाको भाँडामा पकाएको भात
कल्कलाkʌlkʌlaअ.क्रि.कलकलाउनु; कलकल शब्‍द गर्दै पानी बग्‍नु; कलिलो, हलक्‍क बढेको र हेर्दा राम्रो देखिने हुनु
कल्कलाइkʌlkʌlaiअ.क्रि.कलकलाउनु; कलकल शब्‍द गर्दै पानी बग्‍नु; कलिलो, हलक्‍क बढेको र हेर्दा राम्रो देखिने हुनु
कल्कलाउराkʌlkʌlauraअ.क्रि.कलकलाउनु; कलकल शब्‍द गर्दै पानी बग्‍नु; कलिलो, हलक्‍क बढेको र हेर्दा राम्रो देखिने हुनु
कल्‍पइkʌlpʌiअ.क्रि.कल्‍पनु; चाहना हुनु; तिर्सना बढ्नु; चुकचुकाउनु
कल्‍पराkʌlpʌraअ.क्रि.कल्‍पनु; चाहना हुनु; तिर्सना बढ्नु; चुकचुकाउनु
कल्‍पाkʌlpaप्रे.क्रि.कल्‍पाउनु; कल्‍पन लाउनु; तिर्सना जगाउनु; लोभ्‍याउनु