Majhi - Nepali
क
कल्पाइkʌlpaiप्रे.क्रि.कल्पाउनु; कल्पन लाउनु; तिर्सना जगाउनु; लोभ्याउनु
कल्पाउराkʌlpauraप्रे.क्रि.कल्पाउनु; कल्पन लाउनु; तिर्सना जगाउनु; लोभ्याउनु
कल्पेइkʌlpeiअ.क्रि.कल्पिनु; कल्पने होइनु; कल्पनु
कल्पेराkʌlperaअ.क्रि.कल्पिनु; कल्पने होइनु; कल्पनु
कल्प्याkʌlpjaअ.क्रि.कल्पनु/कल्पिनु; चाहना हुनु; तिर्सना बढ्नु; चुकचुकाउनु; कल्पने होइनु; कल्पनु
कसइkʌsʌiस.क्रि.कस्नु; डोरीले बाँध्नु; पेच टम्म पार्नु; मोल घटाउने प्रयास गर्नु; स्रेस्तामा आम्दानी खर्च बाँध्नु
कसाkʌsaस.क्रि.कस्नु; डोरीले बाँध्नु; पेच टम्म पार्नु; मोल घटाउने प्रयास गर्नु; स्रेस्तामा आम्दानी खर्च बाँध्नु प्रे.क्रि. कसाउनु; कस्न लाउनु
कसाइkʌsaiप्रे.क्रि.कसाउनु; कस्न लाउनु
कसाउराkʌsauraप्रे.क्रि.कसाउनु; कस्न लाउनु
कसेराkʌseraक.क्रि.कसिनु; बाँधिनु; तम्सिनु; आँट्नु; ठाँट पार्नु
कस्राkʌsraस.क्रि.कस्नु; डोरीले बाँध्नु; पेच टम्म पार्नु; मोल घटाउने प्रयास गर्नु; स्रेस्तामा आम्दानी खर्च बाँध्नु
कस्सेइkʌsseiक.क्रि.कसिनु; बाँधिनु; तम्सिनु; आँट्नु; ठाँट पार्नु
कस्स्याkʌssjaक.क्रि.कसिनु; बाँधिनु; तम्सिनु; आँट्नु; ठाँट पार्नु
कहइkʌhʌiस.क्रि.कहनु; बताउनु; भन्नु
कहराkʌhʌraस.क्रि.कहनु; बताउनु; भन्नु
कहर्काटइkʌhʌrkaʈʌiकहरकाट्नु; दुःख खेप्नु
कहर्काटाkʌhʌrkaʈaकहरकाट्नु; दुःख खेप्नु
कहर्काट्राkʌhʌrkaʈraकहरकाट्नु; दुःख खेप्नु
कहलाkʌhʌlaअ.क्रि.कहलाउनु; नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु
कहलाइkʌhʌlaiअ.क्रि.कहलाउनु; नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु
कहलाउराkʌhʌlauraअ.क्रि.कहलाउनु; नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु
कहलेराkʌhʌleraअ.क्रि.कहलिनु; प्रशिद्घ हुनु; नाउँ चल्नु
कहल्याkʌhʌljaस.क्रि.कहल्याउनु; कायल पार्नु; साबित पार्नु; हप्काउनु; तर्साउनु
कहल्याइkʌhʌljaiस.क्रि.कहल्याउनु; कायल पार्नु; साबित पार्नु; हप्काउनु; तर्साउनु
कहल्याउराkʌhʌljauraस.क्रि.कहल्याउनु; कायल पार्नु; साबित पार्नु; हप्काउनु; तर्साउनु