Majhi - Nepali
ख
खच्काkʰʌtskaप्रे.क्रि.खच्काउनु; खच्कन लाउनु; खस्काउनु
खच्काइkʰʌtskaiप्रे.क्रि.खच्काउनु; खच्कन लाउनु; खस्काउनु
खच्काउराkʰʌtskauraप्रे.क्रि.खच्काउनु; खच्कन लाउनु; खस्काउनु
खच्केइkʰʌtskeiअ.क्रि.खच्किनु; खस्किनु; दुब्लो हुनु
खच्केराkʰʌtskeraअ.क्रि.खच्किनु; खस्किनु; दुब्लो हुनु
खच्क्याkʰʌtskjaअ.क्रि.खच्कनु/खच्किनु; खस्कनु; दुब्लाउनु; खस्किनु; दुब्लो हुनु
खजराkʰʌdzʌraना.खजुरो; धरै खुट्टा हुने कन्सुत्लो जस्तो बिषालु किरो
खजुर्kʰʌdzurना.खजुरो; धरै खुट्टा हुने कन्सुत्लो जस्तो विषालु किरो
खज्मजेराkʰʌdzmʌdzeraअ.क्रि.खजमजिनु; यताउता हुनु; छासमिस हुनु
खज्मज्जेइkʰʌdzmʌddzeiअ.क्रि.खजमजिनु; यताउता हुनु; छासमिस हुनु
खज्मज्ज्याkʰʌdzmʌddzjaअ.क्रि.खजमजिनु; यताउता हुनु; छासमिस हुनु
खज्मज्याkʰʌdzmʌdzjaप्रे.क्रि.खजमज्याउनु; खजमज पार्नु
खज्मज्याइkʰʌdzmʌdzjaiप्रे.क्रि.खजमज्याउनु; खजमज पार्नु
खज्मज्याउराkʰʌdzmʌdzjauraप्रे.क्रि.खजमज्याउनु; खजमज पार्नु
खज्याkʰʌdzjaस.क्रि.कन्याउनु; चिलाइ मार्नु नङ्ले रगड्नु
खज्याइkʰʌdzjaiस.क्रि.कन्याउनु; चिलाइ मार्नु नङ्ले रगड्नु ना. कन्याई; कन्याउने क्रिया वा प्रक्रिया
खज्याउराkʰʌdzjaura स.क्रि. कन्याउनु; चिलाइ मार्नु नङ्ले रगड्नु
खटइkʰʌʈʌiअ.क्रि.खट्नु; काममा लागिपर्नु; धेरै मिहिनेत गर्नु
खटन्खाkʰʌʈʌnkʰaखटनखानु; अर्काले अड्कलेर दिएको खाइलाइ बस्नु
खटन्खाइkʰʌʈʌnkʰaiखटनखानु; अर्काले अड्कलेर दिएको खाइलाइ बस्नु
खटन्खाराkʰʌʈʌnkʰaraखटनखानु; अर्काले अड्कलेर दिएको खाइलाइ बस्नु
खटाkʰʌʈaअ.क्रि.खट्नु; काममा लागिपर्नु; धेरै मिहिनेत गर्नु स.क्रि. खटाउनु; अह्राउनु; अड्कलेर दिनु
खटाइkʰʌʈaiस.क्रि.खटाउनु; अह्राउनु; अड्कलेर दिनु
खटाउराkʰʌʈauraस.क्रि.खटाउनु; अह्राउनु; अड्कलेर दिनु
खटेराkʰʌʈeraअ.क्रि.खटिनु; खट्ने काम गरिनु