Majhi - Nepali



गुज्राgudzraप्रे.क्रि.गुज्राउनु; गुज्रन लाउनु; गुज्रने पार्नु
गुज्राइgudzraiप्रे.क्रि.गुज्राउनु; गुज्रन लाउनु; गुज्रने पार्नु
गुज्राउराgudzrauraप्रे.क्रि.गुज्राउनु; गुज्रन लाउनु; गुज्रने पार्नु
गुज्र्‍याgudzrjaअ क्रि. गुज्रनु; समय बित्‍नु; तारिख, म्‍याद नाघ्नु; नाश हुनु; मर्नु
गुट्मुटेराguʈmuʈeraअ.क्रि.गुटमुटिनु; गुटुमुटु हुनु; सिरकले ढाकिएर सुत्‍नु; धन सम्‍पती एकैपल्‍ट हातलागी हुनु; घुसमुन्‍टिनु
गुट्मुट्टेइguʈmuʈʈeiअ.क्रि.गुटमुटिनु; गुटुमुटु हुनु; सिरकले ढाकिएर सुत्‍नु; धन सम्‍पती एकैपल्‍ट हातलागी हुनु; घुसमुन्‍टिनु
गुट्मुट्ट्याguʈmuʈʈjaअ.क्रि.गुटमुटिनु; गुटुमुटु हुनु; सिरकले ढाकिएर सुत्‍नु; धन सम्‍पती एकैपल्‍ट हातलागी हुनु; घुसमुन्‍टिनु
गुट्मुट्याguʈmuʈjaस.क्रि.गुटमुट्याउनु; गुटुमुटु पारेर बेर्नु; सबै सामान बोकेर हिड्नु प्रे.क्रि. गुटमुटिन लाउनु
गुट्मुट्याइguʈmuʈjaiस.क्रि.गुटमुट्याउनु; गुटुमुटु पारेर बेर्नु; सबै सामान बोकेर हिड्नु प्रे.क्रि. गुटमुटिन लाउनु
गुट्मुट्याउराguʈmuʈjauraस.क्रि.गुटमुट्याउनु; गुटुमुटु पारेर बेर्नु; सबै सामान बोकेर हिड्नु प्रे.क्रि. गुटमुटिन लाउनु
गुठुरेराguʈʰureraअ.क्रि.गुठुरिनु; गुठुरो पर्नु; एउटै पोको हुनु
गुठुर्‍याइguʈʰurjaiप्रे.क्रि.गुठुर्‍याउनु; गुठुरो पार्नु; गुठुरिन लाउनु
गुठुर्‍याउराguʈʰurjauraप्रे.क्रि.गुठुर्‍याउनु; गुठुरो पार्नु; गुठुरिन लाउनु
गुठुर्रेइguʈʰurreiअ.क्रि.गुठुरिनु; गुठुरो पर्नु; एउटै पोको हुनु
गुठुर्र्‍याguʈʰurrjaअ.क्रि.गुठुरिनु; गुठुरो पर्नु; एउटै पोको हुनु प्रे.क्रि. गुठुर्‍याउनु; गुठुरो पार्नु; गुठुरिन लाउनु
गुडइguɖʌiअ.क्रि.गुड्नु; चक्‍का आकारको वस्‍तु भुइँमा दगुर्दै जानु; गुडिनु
गुडाguɖaअ.क्रि.गुड्नु; चक्‍का आकारको वस्‍तु भुइँमा दगुर्दै जानु; गुडिनु प्रे.क्रि. गुडाउनु; बाटुलो वस्‍तु लडाउनु
गुडाइguɖaiप्रे.क्रि.गुडाउनु; बाटुलो वस्‍तु लडाउनु
गुडाउराguɖauraप्रे.क्रि.गुडाउनु; बाटुलो वस्‍तु लडाउनु
गुड्कइguɖkʌiअ.क्रि.गुड्कनु; डल्‍लो वस्‍तु गुड्नु; गुड्दै जानु; हिँड्नु
गुड्कराguɖkʌraअ.क्रि.गुड्कनु; डल्‍लो वस्‍तु गुड्नु; गुड्दै जानु; हिँड्नु
गुड्काguɖkaप्रे.क्रि.गुड्काउनु; गुड्कने पार्नु; गुड्दै जाने तुल्‍याउनु
गुड्काइguɖkaiप्रे.क्रि.गुड्काउनु; गुड्कने पार्नु; गुड्दै जाने तुल्‍याउनु
गुड्काउराguɖkauraप्रे.क्रि.गुड्काउनु; गुड्कने पार्नु; गुड्दै जाने तुल्‍याउनु
गुड्क्‍याguɖkjaअ.क्रि.गुड्कनु; डल्‍लो वस्‍तु गुड्नु; गुड्दै जानु; हिँड्नु